टेलिकम वर्कर्स युनियनको दशौं महाधिवेशन विराटनगरमा

२० चैत ७५, बिहीबार

विराटनगर, चैत २०
नेपाल टेलिकम वर्कर्स युनियनको दशौं केन्द्रीय महाधिवेशन विराटनगरमा हुने भएको छ । नेपाल टेलिकम वर्कर्स युनियनको दशौं केन्द्रीय महाधिवेशन बिहीबारदेखि विराटनगरमा सुरु हुने बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

महाधिवेशनमा ७७ वटै जिल्लाका ४ सय ४४ जना केन्द्रीय प्रतिनिधि, २ सय ५० पर्यवेक्षक रहने कार्यक्रममा जानकारी दिइएको थियो । कार्यक्रमको उद्घाटन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने अध्यक्ष राजेन्द्रप्रसाद दाहालले जानकारी दिए । यस्तै उपसभापति विजयकुमार गच्छदार, महामन्त्री शशांक कोइराला लगायतका नेताहरु आउने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल टेलिकम वर्कर्स युनियनका केन्द्रीय अध्यक्ष दाहालले वर्तमान सरकारले विभिन्न वहानामा श्रमिकका अधिकारलाई संकुचन गर्न खोजेको आरोप लगाए । कार्यक्रममा नेपाल टेलिकम वर्कर्स युनियनका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

सम्बन्धित समाचार

Scroll to Top