डोटी बस दुर्घटना अपडेटः ज्यान गुमाएकाको सनाखत

२८ साउन, डोटी । डोटीमा बस पल्टिँदा मृत्यु भएका ३ जनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्ण बोहराका अनुसार मृत्यु हुनेमा मंगलसेन–७, अछामकी ५५ वर्षीया धनी शाही , बान्नीगढ जयगढ गाउँपालिका ३ अछामका ६० वर्षीय पदम साउद र चौरपाटी गाउँपालिका वडा नम्बर ४ अछामका ३० वर्षीय टीकाराम विक रहेका छन् ।

भारतबाट आएका यात्रु बोकेर गौरीफन्टा नाकाबाट जिल्ला प्रशासन कार्यालयको सवारी अनुमति लिई अछाम आइरहेको ना ६ ख २५२९ नम्बरको बस डोटीको पूर्वचौकी गाउँपालिका वडा नम्बर १ तल्लो फुलोटमा बुधबार बिहान ६ बजे पल्टिएको थियो ।

Advertisement

घाइते भएकामध्ये १० जनाको अवस्था गम्भीर रहेको छ भने १२ जनाको अवस्था मध्यम रहेको प्रहरी निरीक्षक बोहराले जानकारी दिए । घाइतेहरुको उद्धार गरी जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top