ढुंगाले हानेर अर्धचेत पारी बलात्कार गर्ने तीन अभियुक्तलाई १० वर्ष जेल

काठमाडाैं : युवतीलाई ढुंगाले हानेर बेहोस बनाएपछि सामूहिक बलात्कार गर्ने तीन अभियुक्तलाई घटनाको १५ महिनापछि जिल्ला अदालत ललितपुरले दोषी ठहर गर्दै १०–१० वर्ष जेल सजाय सुनाएको छ ।

समाचारकाे अनुसार २ मंसिर ०७४ को राति गोदामचौरकी २१ वर्षीया कामकाजी विवाहित युवतीलाई गोदावरीका विशालध्वज कार्की, रघु सिलवाल र पवन कुँवरले ढुंगाले हानेर अर्धचेत अवस्थामा बलात्कार गरेका थिए । जिल्ला अदालतले उनीहरूलाई बलात्कार, ज्यान मार्ने उद्योग र चोरी गरी तीन मुद्दामा दोषी ठहर गरी कैद सुनाएको छ ।

शुक्रबार न्यायाधीश धनसिंह महराको इजलासले उनीहरूलाई ज्यान मार्ने उद्योग मुद्दामा १० वर्ष, बलात्कार मुद्दामा १० वर्ष र चोरी मुद्दामा ६० दिनको कैद सजाय फैसला गरेको छ ।आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।

Advertisement

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top