तनहुँमा बिहेको भोज खाँदा ३५ र सर्लाहीमा प्रसाद खाँदा २५ जना विरामी

२० वैशाख, तनहुँ । तनहुँमा बिहेको भोज खाँदा ३५ जना बिरामी भएका छन् ।

व्यास नगरपालिका–१४ छाब्दीमा भोज खाएका ३५ जना बिरामी परेका हुन् ।

बिरामी परेका व्यक्तिमा पखाला, वान्ता र कसैकसैलाई ज्वरो आउनेलगायतका लक्षण देखिएको छाब्दीमा रहेको सहारा हेल्थ केयरका स्वास्थ्यकर्मी शैलेन्द्र हडखलेले जानकारी दिए ।

Advertisement

बिरामीमध्ये गम्भीर ४ जनाको स्वाब सङ्कलन गरी कोरोना परीक्षण गरिने नगरपालिकाका स्वास्थ्य प्रमुख प्रमोद सोतीले बताए ।

यसैबीच सर्लाहीको लालबन्दी नगरपालिका–६ मा रुद्रीपूजाको प्रसाद खाँदा २५ जना बिरामी परेका छन् ।

लालबन्दी नगरपालिका–६ मा रुद्री पूजाको प्रसाद खाँदा बालबालिकासहित २५ जना बिरामी भएका हुन् ।

शुक्रबारदेखि पेट दुख्ने, वान्ता हुने, सामान्य ज्वरो आउने समस्या देखिएको र बिरामी केही हिजो मात्रै अस्पताल भर्ना भएका छन् ।

बिरामी परेकाहरूको लालबन्दीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top