तेस्रो राष्ट्रिय महिला अधिकार दिवस मनाइँदै

१६ जेठ, काठमाडौं ।

महिलाको सुरक्षा र अधिकार, सङ्कटकालीन व्यवस्थापन हाम्रो सरोकार भन्ने नाराका साथ आज तेस्रो राष्ट्रिय महिला अधिकार दिवस मनाइँदै छ ।

२०६३ साल जेठ १६ गते तत्कालीन पुनःस्थापित प्रतिनिधि सभाले महिलाका अधिकारसम्बन्धी महत्त्वपूर्ण ४ वटा ‘विशेष प्रस्ताव’ पारित गरेको थियो ।

Advertisement

नेपाली महिलाको अधिकारलाई कानुनी संरचनाद्वारा सुनिश्चिता गर्ने आधार संसदबाट निर्माण गरिएको दिनको सम्झनामा हरेक वर्षको जेठ १६ गतेलाई राष्ट्रिय महिला अधिकार दिवसका रूपमा मनाउन थालिएको हो ।

दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवि भण्डारीले सरकारका निकाय तथा सार्वजनिक क्षेत्रमा महिलाको सहभागितामा उल्लेख्य बढेको बताइन् ।

महिलाको राजनीतिक, सामाजिक तथा आर्थिक भूमिका पनि थप प्रभावकारी हुँदै आएको राष्ट्रपति भण्डारीको भनाइ छ ।

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले महिला तथा किशोरीमाथि हुने हिंसा बलात्कार तथा एसिड आक्रमण जस्ता जघन्य अपराध रोक्न कानुनी व्यवस्था कडाइका साथ लागू गरेको बताएका छन् ।

दिवसको अवसरमा शुभकामना दिँदै उनले सबै प्रकारका हिंसा र विभेद अन्त्य गर्न र महिलाका लागि रोजगारी सिर्जना गरी आर्थिक सशक्तिकरणसहित लैङ्गिक समतायुक्त समाज निर्माणमा सबै एक भएर जुट्न आह्वान गरे ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top