तोकिएको गुणस्तर पुरा नगरेको भन्दै चार सिमेन्ट उद्योगलाई कारबाही

११ असार ७७, शुक्रबार

१२ असार, काठमाडौं । तोकिएको गुणस्तर पुरा नगरेको भन्दै नेपाल गुणस्तर तथा नापतौल विभागले चार सिमेन्ट उद्योगलाई कारबाही गरेको छ ।

मापदण्ड पुरा नगरी कारबाही पर्ने कम्पनीहरुमा रिलायन्स सुपरटेक सिमेन्ट, इन्टरनेशनल सिमेन्ट, अग्नी सिमेन्ट, सर्वोत्तम सिमेन्ट छन्। त्यस्तै एभरेष्ट ग्यास र कमल रोलिङ मिल्स रहेका छन् ।

विभागले विभिन्न समयमा संकलन गरिएको सिमेन्टको नमुना प्रयोगशालमा परीक्षण गर्दा मापदण्ड पुरा नगरेको भन्दै कारबाही गर्ने निर्णय गरेको हो ।

Advertisement

विभागकाले गुणस्तर प्रमाणपत्र ऐन तथा नियमावलीअनुसार कारबाही गरिएको जनाएको छ ।यसरी मापदण्ड पुरा नगरेका कम्पनीहरुको गुणस्तर प्रमाण चिन्ह स्थगन गरिएको छ । (रासस)

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top