त्रिभुवन आर्मी आहा रारा गोल्डकपको सेमिफाइनलमा

२६ फागुन ७६, मंगलबार

२७ फागुन, पोखरा । आहा रारा गोल्डकपमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रतियोगीताको सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

aपोखरा रंगशालामा भएको चौथो क्वाटरफाइनलमा संकटा क्लबलाई ३-० ले‌ पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो ।

यस जितसँगै अब आर्मीले फाइनलमा पुग्न मनाङ मर्स्याङ्दीसँग बिहीबार हुने दोस्रो सेमिफाइनलमा खेल्नेछ । बुधबार हुने पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लब र रुस्लान थ्री स्टार क्लब खेल्नेछन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top