त्रिवि उपकुलपति कार्यालय अगाडि नेविसंघद्वारा टायर बालेर प्रदर्शन, उपकुलपतिलाई कार्यालय प्रवेशमा रोक

२ असोज, काठमाडौं । नेविसंघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति कार्यालय अगाडि टायर बालेर प्रदर्शन गर्दै उपकुलपति धर्मकान्त बाँस्कोटालाई कार्यालय प्रवेश गर्न दिएको छैन ।

शुक्रबार नेविसंघले उपकुलपतिलगायत पदाधिकारी प्रवेशमा अवरोध गरेको हो। उपकुलपति कार्यालय अगाडि सडकमा टायर बालेर नेविसंघ त्रिवि समितिले प्रदर्शन पनि गरेको थियो ।

त्रिविले छ महिना हुँदा पनि परीक्षा र पठनपाठनको उचित व्यवस्थापन गर्न नसकेको, त्रिविमा नेपाल कम्युनिष्ट पार्टी नेकपा निकटका मानिसलाई भर्ती केन्द्र बनाएको र नेविसंघ त्रिवि सचिव योगेन्द्र रावललाई झूटा मुद्दा लगाएको भन्दै नेविसंघले त्रिवि पदाधिकारीलाई प्रवेशमा रोक लगाएको थियो।

Advertisement

नेविसंघले यसअगाडि राखेका माग पनि त्रिविले सुनुवाइ नगरेको र वार्तामा नबोलाएको नेविसंघको आरोप छ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top