×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

थपिए १,५१३ संक्रमित, कुल संक्रमित ७६,२५८ पुग्दा ५५,३७१ जना डिस्चार्ज

१३ आश्विन २०७७

१३ असोज, काठमाडौं । आज नेपालमा थप १ हजार ५ सय १३ जनामा कोरोना संक्रमित देखिएको छ ।

आजसम्म कुल संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको छ ।

Advertisement
Advertisement

पछिल्लो २४ घण्टामा ७ सय ३१ जना डिस्चार्ज भएका छन् ।

योसंगै हालसम्म निको हुने संक्रमितको संख्या ५५ हजार ३ सय ७१ पुगेको छ ।

Advertisement
Advertisement

आज २० हजार ३ सय ९६ जना आइसोलेसनमा उपचाररत छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top