१५ असार, काठमाडौं । सोमबार मात्र नेपालमा ४ सय ७६ संक्रमित थपिएसंगै संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ सय २१ डिस्चार्ज भएसंगै हालसम्म ३ हजार १ सय ३४ जना उपचार पछि निको भएका छन् ।
कुलेखानीमा जलसतह बढेसँगै पहिलो चेतावनी जारी
प्रधानमन्त्री उद्धार कोषमा Nepal H.One Fitness ले गर्यो २७ लाखबढी रकम जम्मा
मैदानमा पानीको भेलः एनपीएलका दुवै खेल प्रभावित हुनसक्ने