१५ असार, काठमाडौं । सोमबार मात्र नेपालमा ४ सय ७६ संक्रमित थपिएसंगै संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ सय २१ डिस्चार्ज भएसंगै हालसम्म ३ हजार १ सय ३४ जना उपचार पछि निको भएका छन् ।
आज ५ प्रदेशका केही स्थानमा वर्षा, भाइटीकासम्म कस्तो होला मौसम ?
बजार अनुगमनका क्रममा अखाद्य रङ र रसायन भेटिएपछि…
ग्रिन आर्मीको पोसाक र दज्र्यानी चिह्न दिने निर्णयका सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश