थपिए ४७६ संक्रमित, नेपालमा संक्रमितको संख्या १३२४८ पुग्यो

0SHARES

१५ असार २०७७ नेपाल टाईम्स

१५ असार, काठमाडौं । सोमबार मात्र नेपालमा ४ सय ७६ संक्रमित थपिएसंगै संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ सय २१ डिस्चार्ज भएसंगै हालसम्म ३ हजार १ सय ३४ जना उपचार पछि निको भएका छन् ।

विज्ञापन बक्स