२२ जेठ, काठमाडौं ।
पछिल्लो २४ घण्टामा देशभर ८ हजार २४३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
यस्तै थप ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६८ जनाको मृत्यु भएको छ ।
म्याक्स टाइगरको ‘दशैं धमाका’ थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल
महँगी बढ्यो, मुद्रास्फीति ६.३४ प्रतिशत
विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली