थोत्रा टायर र ट्युबको अभावः एक इन्धन उद्योग बन्द, अर्को सङ्कटमा

२३ फागुन ७७, सोमबार

२४ फागुन, काठमाडौँ । फालिएका थोत्रा टायर तथा ट्युबको भारत तस्करी हुँदा फर्नेस आयल उत्पादन गर्ने उद्योग कच्चा पदार्थको अभावमा सङ्कटमा परेका छन् ।

रुपन्देहीमा रहेका दुईवटा उद्योगमध्ये एउटा पूर्ण रूपमा बन्द भएको छ भने अर्को बन्द हुने अवस्थामा पुगेको छ । जिल्लाको करवानीमा रहेको स्पिड इनर्जी इन्डस्ट्रिज प्रालि कच्चा पदार्थको अभावले बन्द हुने अवस्थामा पुगेको हो ।

सिक्टहनमा रहेको बाबा इनर्जी उद्योग भने गत फागुनदेखि बन्द छ । “भारत तस्करी नहुने हो भने यहीँ उपलब्ध हुने थोत्रा टायरले उद्योगका लागि आवश्यक कच्चा पदार्थको माग पूरा गर्छ ।

Advertisement

तरकरी नियन्त्रण हुन नसक्दा स्वदेशी उद्योग बन्द हुने अवस्थामा पुगेको छ,” स्पिड इनर्जी उद्योगका प्रबन्ध सञ्चालक अजयमान श्रेष्ठले भने । २०७२ सालदेखि सञ्चालनमा आएको उद्योगको क्षमता दैनिक १० हजार लिटर तेल उत्पादन गर्ने रहे पनि अहिले भने चार हजार लिटरको हाराहारीमा मात्रै उत्पादन भइरहेको उद्योगी श्रेष्ठले बताए ।

यो उद्योगले काम नलाग्ने टायर, ट्युबजस्ता रबरलाई कच्चा पदार्थका रूपमा प्रयोग गरी पायरोलाइसिस प्रक्रियाद्वारा विभिन्न उद्योगले इन्धनका रूपमा प्रयोग गर्ने फर्नेस आयल उत्पादन गर्ने गर्छ । त्यस्तै कोइलाको प्रतिस्थापनका रूपमा प्रयोग हुने कार्बन र स्टिल वायरजस्ता औद्योगिक वस्तु उद्योगबाट उत्पादन हुन्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top