NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ओली बाघ हुन् अनि रवि, बालेन र कुलमान कुखुरा, बाख्रा र स्याल ? मङ्लबार पुस १५ , २०८२
नेपालको राजनीतिमा सेलिब्रेटीको प्रवेश मङ्लबार पुस १५ , २०८२
इतिहासले सम्झिने छ सुदनलाई, बालेनलाई बनाउदैछन् प्रधानमन्त्री मङ्लबार पुस १५ , २०८२
नामको होइन कामको बनोस् रवि–बालेन–कुलमानबीचको एकता मङ्लबार पुस १५ , २०८२
यसरी रातारात बन्यो देशमा चुनावी माहौल मङ्लबार पुस १५ , २०८२
Next
Prev

समाचार

दिनभरका प्रमुख खबर

आइतवार जेष्ठ ४ , २०७७
Reading Time: 1 min read
A A
Pic: Niraj Bajracharya

Pic: Niraj Bajracharya

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

आजका प्रमुख खबरहरुः

१.(मृतक पुगे दुई)
बाँकेको क्वारेन्टाइनमा रहेका २५ वर्षिय पुरुषको कोरोना भाइरसकै कारण मृत्यु भएको पुष्टि भएसंगै नेपालमा संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई पुग्यो /२ सय ९१ जना संक्रमित /३६ जना निको भए ।

२.(कहरको तथ्याङ)
अहिलेसम्म पिसिआरबाट २८ हजार १ सय ६० र आरडिटीबाट ६७ हजार ७ सय ६९ वटा परीक्षण /देशभरी १८ हजार ३ सय ५७ जना क्वारेन्टाइनमा /३ सय ४६ जना आइसोलेसनमा / निजी तथा सामुदायिक अस्पतालले पनि आरडिटी परीक्षण गर्न पाउने ।

LS Auto

३.(पीडामा नेपाली)
कोरोनाका कारण विदेशमा रहेका ९६ जना गैर आवासीय नेपालीको मृत्यु /६ हजार ७ सय ८१ जना संक्रमित /संक्रमितमध्ये ३५ प्रतिशतभन्दा बढी कोरोना मुक्त ।

४.(नयाँ नक्साको आशा)
लिम्पियाधुरासहित नेपालको नयाँ नक्सा जारी गर्ने सरकारको तयारी /मन्त्रिपरिषदमा पेश हुने नयाँ नक्सा जारी गर्ने कि नगर्ने मन्त्रिपरिषद् बैठकले नै निर्णय गर्ने ।

५.(विपत्तको उदण्डता)
काठमाडौँ भित्रिने मुख्य नाका नागढुंगामा स्वास्थ्यकर्मीको खानतलासी लिने चन्द्रागिरिका उत्तम कार्की पक्राउ / कार्कीविरूद्ध अभद्र व्यवहारको मुद्दा दर्ता /घटनामा प्रहरीको संलग्नता देखिएपछि दुई सदस्यीय छानबिन समिति गठन ।

६.(आक्रमणकारीलाई कारबाही होस्)
झापाको कचनकवलमा रहेको सशस्त्र प्रहरीको अस्थायी सुरक्षा पोस्टमा जबरजस्ती नेपाल प्रवेश गर्न खोज्ने भारतीयहरुलाई रोक्न खोज्दा विवाद भएपछि प्रहरीद्वारा हवाई फायर /नेपाली सुरक्षाकर्मीमाथि आक्रमण गर्नेको पहिचान गरी कारबाही गर्ने भारतीय पक्षको प्रतिबद्धता ।

७.(आयो उद्धारको खाका)
विदेशमा समस्यामा परेका नेपालीहरुलाई नेपाल ल्याउन सरकारले ठोस योजना ल्याउन नसकेको सांसदहरुको आरोप/विदेशमा अलपत्र नेपालीलाई स्वदेश क्वारेन्टाइनमा राखेर घर पठाउनेसम्मका योजना तयार पार्न संसदीय समितिको निर्देशन ।

८.(अभिब्यक्तिको विरोध)
भारतका सेनाध्यक्ष एमएम नरावणेले नेपालको सीमा क्षेत्रको सम्बन्धमा दिएको अभिव्यक्तिलाई अन्तर्राष्ट्रिय सम्बन्ध समितिद्वारा गैरजिम्मेवार र उत्तेजनात्मक अभिव्यक्ति ठहर / अभिब्यक्तिको खण्डन गर्न नेपाल सरकारलाई निर्देशन ।

९.(पूरा नहुने माग)
सरकारले नीति तथा कार्यक्रम पुर्नलेखन गर्नुपर्ने राष्ट्रियसभामा प्रतिपक्षी दलका सांसदहरुको भनाई / नीति तथा कार्यक्रममाथिको छलफल सोमबार सकिने /मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिने ।

१०.(बाध्यता थियो र ?)
नीति तथा कार्यक्रम सार्वजनिक गर्ने वहानामा सरकार सांसदहरुको स्वास्थ्य सुरक्षाप्रति संवेदनशील हुन नसकेको नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालको आरोप/सांसदहरुलाई ३ घण्टासम्म बन्द कोठामा थुनेको प्रति आपत्ति ।

११.(सहयोगी बन्ने बहाना)
भारतद्वारा नेपाल सरकारलाई कोरोना भाइरस परीक्षण गर्ने ३० हजारपीसीआर टेस्ट किट सहयोगस्वरुप उपलब्ध /अन्य औषधि जन्य वस्तुहरुको सहज आपूर्ति व्यवस्था मिलाउन भारतलाई आग्रह ।

१२.(प्रतिपक्षी आँखा)
सरकारले कोभिड १९ ले पुर्याएको क्षति र भविश्यमा पार्न सक्ने असरको आंकलन गर्न नसकेको नेपाली कांग्रेसको आरोप /जनताले सरकार भएको अनुभूति गर्न नसकेको तथा महामारीको नियन्त्रणको तयारी गर्न सरकार पुर्ण रुपमा चुकेको दाबी ।

१३.(माननीयलाई क्लीन चिट)
पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल तथा नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठलाई अपहरणकाण्डमा क्लीन चिट/ महोत्तरीबाट समाजवादीका सांसद डा. सुरेन्द्र यादवलाई काठमाडौं ल्याएको घटनालाई ‘अपहरण’ भन्न नमिल्ने प्रहरीको निष्कर्ष ।

१४.(अत्यावश्यक उडान)
नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामग्री लिन वाइडबडी जहाज भोलि चीनको ग्वान्जाओ जाने /पहिलो उडानबाट करिव १८ टनसम्म स्वास्थ्य सामग्री ल्याइने ।

र,
१५.(कहरको संख्या)
कोरोना महामारीका कारण हालसम्म विश्वभर ३ लाख १३ हजार बढीको मृत्यु / ४७ लाख ४० हजार बढी संक्रमित /१८ लाख २४ हजार बढी निको भएर घर फर्किए ।

लोकप्रीय

ओली बाघ हुन् अनि रवि, बालेन र कुलमान कुखुरा, बाख्रा र स्याल ?

ओली बाघ हुन् अनि रवि, बालेन र कुलमान कुखुरा, बाख्रा र स्याल ?

मङ्लबार पुस १५ , २०८२
नेपालको राजनीतिमा सेलिब्रेटीको प्रवेश

नेपालको राजनीतिमा सेलिब्रेटीको प्रवेश

मङ्लबार पुस १५ , २०८२
इतिहासले सम्झिने छ सुदनलाई, बालेनलाई बनाउदैछन् प्रधानमन्त्री

इतिहासले सम्झिने छ सुदनलाई, बालेनलाई बनाउदैछन् प्रधानमन्त्री

मङ्लबार पुस १५ , २०८२

विचार

ओली बाघ हुन् अनि रवि, बालेन र कुलमान कुखुरा, बाख्रा र स्याल ?

ओली बाघ हुन् अनि रवि, बालेन र कुलमान कुखुरा, बाख्रा र स्याल ?

मङ्लबार पुस १५ , २०८२
नेपालको राजनीतिमा सेलिब्रेटीको प्रवेश

नेपालको राजनीतिमा सेलिब्रेटीको प्रवेश

मङ्लबार पुस १५ , २०८२
इतिहासले सम्झिने छ सुदनलाई, बालेनलाई बनाउदैछन् प्रधानमन्त्री

इतिहासले सम्झिने छ सुदनलाई, बालेनलाई बनाउदैछन् प्रधानमन्त्री

मङ्लबार पुस १५ , २०८२

थप समाचार

ओली बाघ हुन् अनि रवि, बालेन र कुलमान कुखुरा, बाख्रा र स्याल ?
समाचार

ओली बाघ हुन् अनि रवि, बालेन र कुलमान कुखुरा, बाख्रा र स्याल ?

मङ्लबार पुस १५ , २०८२
नेपालको राजनीतिमा सेलिब्रेटीको प्रवेश
समाचार

नेपालको राजनीतिमा सेलिब्रेटीको प्रवेश

मङ्लबार पुस १५ , २०८२
इतिहासले सम्झिने छ सुदनलाई, बालेनलाई बनाउदैछन् प्रधानमन्त्री
समाचार

इतिहासले सम्झिने छ सुदनलाई, बालेनलाई बनाउदैछन् प्रधानमन्त्री

मङ्लबार पुस १५ , २०८२
बालेनले गरे सुदनको प्रशंसा, खेलाडी बनेर निस्किए
निर्वाचन

नामको होइन कामको बनोस् रवि–बालेन–कुलमानबीचको एकता

मङ्लबार पुस १५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

भेनेजुएलामा अमेरिकाको पहिलो भूमिगत आक्रमण, ट्रम्पलाई नेतन्याहुको सम्मान|| Nepal Times

भेनेजुएलामा अमेरिकाको पहिलो भूमिगत आक्रमण, ट्रम्पलाई नेतन्याहुको सम्मान|| Nepal Times

00:20:57

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

00:18:13

जापानमा ५० बढी गाडी ठो क्किए, लन्डनमा हिन्दु सङ्गठनहरूको विरो ध|| Nepal Times

00:21:43

World News:Americaमा भीषण हिउँदे आँ धी, थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौता|| Nepal Times

00:20:20

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

सोमवार पुस १४ , २०८२
कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
रुसले सैनिकको संख्या डेढ गुणाले बढाउने

युक्रेनले पुटिनको निवासमा ९१ ड्रोन प्रहार गर्यो,ट्रम्प रिसले चुर

मङ्लबार पुस १५ , २०८२

हालका पोस्टहरू

ओली बाघ हुन् अनि रवि, बालेन र कुलमान कुखुरा, बाख्रा र स्याल ?

ओली बाघ हुन् अनि रवि, बालेन र कुलमान कुखुरा, बाख्रा र स्याल ?

मङ्लबार पुस १५ , २०८२
नेपालको राजनीतिमा सेलिब्रेटीको प्रवेश

नेपालको राजनीतिमा सेलिब्रेटीको प्रवेश

मङ्लबार पुस १५ , २०८२
इतिहासले सम्झिने छ सुदनलाई, बालेनलाई बनाउदैछन् प्रधानमन्त्री

इतिहासले सम्झिने छ सुदनलाई, बालेनलाई बनाउदैछन् प्रधानमन्त्री

मङ्लबार पुस १५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.