NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино मङ्लबार माघ ६ , २०८२
Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet मङ्लबार माघ ६ , २०८२
1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar मङ्लबार माघ ६ , २०८२
Вербное во 1хБет должностной сайт для беглого подхода а также ставок диалоговый सोमवार माघ ५ , २०८२
Промокод 1xBet 2026 получите и распишитесь сегодня Январь безвозмездные промокоды при регистрации получите и распишитесь фрибеты БК 1хБет в Стране Казахстане सोमवार माघ ५ , २०८२
Next
Prev

समाचार

दिनभरका प्रमुख खबर

बिहिबार जेष्ठ ८ , २०७७
Reading Time: 1 min read
A A
Pic: Niraj Bajracharya

Pic: Niraj Bajracharya

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

आजका प्रमुख खबरहरुः

१.(लग्यो कोरोनाले)
रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कोरोना संक्रमितको बिहीबार मृत्यु भएसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुग्यो / ४ सय ५३ जना संक्रमित /४९ जना उपचार पछि निको भए ।

२.(परीक्षणको डाटा)
अहिलेसम्म पीसीआरबाट ३८ हजार ७ सय ३६ जनाको र आरडिटीबाट ७८ हजार ६ सय ९५ जनाको नमुना परीक्षण /देशभर २५ हजार ३० जना क्वारेन्टाइनमा ।

LS Auto

३.( कतै उपयुक्त कतै अनुपयुक्त)
सरकारले निजी अस्पतालहरूलाई र्यापिड टेस्ट गर्न ९ वटा कम्पनीका किट सिफारिस /ती किटले आइजिजी र आइजिएम छुट्याउने भन्दै अब ती किट प्रयोग गर्ने सरकारको सोच ।

४.(उपत्यका नछिर्नुस है)
लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशलाई पूर्णरुपमा सील गर्ने निर्णयलाई कार्यान्वयन गर्न उपत्यकाका सबै स्थानीय तहलाई गृहमन्त्रालयको अनुरोध /अब उपत्यका प्रवेशमा थप कडाई हुने ।

५.( भारतलाई जवाफ दिइन्छ)
भारतले नेपालको नयाँ नक्सालाई ‘अमान्य’ भनेको सन्दर्भमा भूमि अतिक्रमण र सीमावर्ती मुद्दामा भारतसँग कूटनीतिक संवाद गर्न नेपाल तयार रहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको प्रतिक्रिया /सम्पूर्ण प्रमाण र वैज्ञानिक आधारमा नयाँ नक्सा प्रकाशित गरिएको दाबी ।

६.(मनन् योग्य विचार)
खुला सीमानाका कारण भारतबाट दिनदिनै हजारौँ नागरिक नेपाल भित्रिदा क्वारेन्टाइन व्यवस्थापनमा समस्या देखिँदै /खाली रहेका होटल तथा रिसोर्टहरुलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्न सकिने शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको भनाई ।

७.(जान्छु भन्नेलाई के भन्नु)
दाङका इँट्टाभट्टामा काम गर्ने हजारबढी भारतीय मजदूरहरुलाई नेपालगञ्जको जमुनाहा नाकामा लगेर छाडियो /मजदूर घर फर्किन पाउनु पर्ने माग गर्दै प्रदर्शनमा उत्रिए पछि सिमामा लगेर छोडिएको प्रहरीको भनाइ ।

८.(संक्रमणको भय)
नेपालगञ्जको जमुनाह नाकाबाट हजार बढी नेपालीहरु भित्रिए/ उद्धार गरिएकालाई सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा अनिवार्य रुपमा बस्नुपर्ने शर्तसहित पठाइयो /दार्चुलाबाट नेपाल–भारत जोड्ने पुल बिहीबार केही घण्टाका लागि खोलियो ।

९.(विभेद नहोस)
मधेसी समुदायलाई होच्याएको भन्दै विभिन्न टेलिभिजनबाट प्रसारण भइरहेका तीनवटा कार्यक्रम बन्द गर्न प्रदेश २ सरकारको संघीय सरकारसँग माग /सीमित व्यक्तिको रमाइलोका लागि मधेसीलाई होच्याउने, अपमान गर्ने काम भइरहेको आरोप ।

१०.(कतारको कानुन)
कतारमा पहिलो पटक एक नेपाली नागरिकलाई गोली हानी मृत्युदण्ड दिइयो /कतारी नागरिकको हत्या गरेको ठहर गर्दै महोत्तरीका अनिल चौधरीलाई अदालतको फैसला अनुसार मृत्युदण्ड ।

११.(कलियुगका कुपुत्र)
विराटनगर १४ निवासी ६९ वर्षीय सिताराम चौहानको हत्या आरोपमा दुई छोरा रोहित चौहान र नागेन्द्र चौहान पक्राउ /पैसाको निहुँमा बाबु छोराबीच विवाद हुँदा टाउकोमा कोदालो प्रहार गरी हत्या गरेर शव खाटमुनी गाडेको अवस्थामा फेला ।

१२.( भत्ता रोकियो)
सरकारले एकल महिला र अपांगता भएकाले पाउदै आएको सुविधा कटौती गरेपछि सर्वोच्चमा रिट दायर गर्ने तयारी/६० वर्ष मुनिका एकल महिला र निलो कार्ड प्राप्त अपांगता भएका व्यक्तिहरुको भत्ता रोक्न गृह मन्त्रालयको स्थानीयतहलाई पत्र ।

१३.(कोरियाको बाटो खुल्यो)
भाषा परीक्षा तयारी गरिरहेका युवालाई डिजिटल प्रविधिमार्फत परीक्षामा सामेल गराई दक्षिण कोरिया लैजान कोरिया सरकार तयार / हरेक वर्ष झैं यस वर्ष पनि सात हजार नेपाललाई दरबन्दी ।

१४.(मजाक होइन कोरोना)
कोरोना भाइरस महामारीबाट मुक्त हुन विश्वलाई लामो समय लाग्नसक्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रमुखको पुनः चेतावनी/विश्वव्यापी रूपमा संक्रमित संख्या ५० लाख नाघेपछि डब्लुएचओद्वारा चिन्ता व्यक्त ।

र

१५.( संक्रमितको तथ्याङ)
विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमणका कारण हालसम्म ३ लाख ३० हजार बढीको मृत्यु /५१ लाख बढी संक्रमित /३० लाख ३५ हजार बढी निको भएर घर फर्किए ।

लोकप्रीय

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२

विचार

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२

थप समाचार

ताजा समाचार

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Вербное во 1хБет должностной сайт для беглого подхода а также ставок диалоговый

सोमवार माघ ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

World News: आ*न्दो*लनकारीलाई Iranले मृ*त्युदण्ड नदिने, Ukraineको ऊर्जामा आप*तकाल || Nepal Times

00:23:31

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

बुधबार पुस ३० , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.