NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता शुक्रबार माघ २ , २०८२
इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो शुक्रबार माघ २ , २०८२
रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट शुक्रबार माघ २ , २०८२
देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन शुक्रबार माघ २ , २०८२
बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु शुक्रबार माघ २ , २०८२
Next
Prev

समाचार

दिनभरका प्रमुख खबर

शुक्रबार असार ५ , २०७७
Reading Time: 1 min read
A A
Pic: Niraj Bajracharya

Pic: Niraj Bajracharya

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

आजका प्रमुख खबरहरुः

१.(घर फर्किनेहरु बढुन्)
शुक्रबार थप ४२६ जना नयाँ कोरोना संक्रमित थपिएसंगै नेपालमा कुल संक्रमितको संख्या ८ हजार २ सय ७४ पुग्यो /पछिल्लो २४ घण्टामा २१६ जना डिस्चार्ज भएसंगै १४ सय २ जना उपचार पछि निको भए ।

२.(परीक्षण र उपचार)
शुक्रबारसम्म पीसीआर एक लाख ६१ हजार ७ सय ४९ र आरडिटीबाट २ लाख ४७ हजार ८ सय ७४ वटा नमूना परीक्षण /देशभर एक लाख ९ हजार ४ सय ६१ जना क्वारेन्टाईनमा /६ हजार ८ सय ५० जना आइसोलेसनमा ।

LS Auto

३.(रातिलाई रोक)
सरकारद्वारा अत्यावश्यक सेवाबाहेक राती १० देखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक / राति सुरक्षाकर्मीलाई छलेर एक जिल्लाबाट अर्को जिल्लामा अनुमति बिना यात्रु ओसारपसार हुन थालेपछि मापदण्ड कडाइ गर्न गृह मन्त्रालयको सुरक्षा निकायलाई निर्देशन ।

४.(बोझ बढाउने निर्णय)
विश्व बैंकबाट १२ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण स्वीकार गर्ने सरकारको निर्णय / मरिच आयातमा लगाएको करमा केही खुकुलो /अब उद्योगले कच्चा पदार्थको रुपमा सीमित परिमाणमा मरिच आयात गर्न पाउने ।

५.(अनियमितता नहोस्)
संसद विकास कोषको खर्च नभएको रकम कोरोना उपचारमा खर्च गर्न बाटो खुल्यो / खर्च नभएको रकम असार १५ भित्र सम्बन्धित स्थानीय तहको कोभिड १९ रोकथाम तथा उपचार कोषको खातामा जम्मा गर्नुपर्ने ।

६.(मृत्युपछिको सहयोग)
करार अवधि थप नगर्ने निर्णय गरेपछि आत्मदाह गरेका सिद्धार्थ आउजीको परिवारलाई न्याय हेल्थ नेपालद्वारा पाँच लाख सहयोग /स्थानीय तहले पनि दुई लाख सहयोग गर्ने/ अस्पतालले मृतक आउजीकी श्रीमतीलाई रोजगारी दिने ।

७.(कम्युनिष्टका कुरा)
सत्तारूढ नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच भिडिओ कन्फ्रेन्स /कन्फ्रेन्समा नेपाल चीन सम्बन्ध, दुई कम्युनिष्ट पार्टीबीचको सम्बन्ध लगायतका विषयमा छलफल /हिमालय क्षेत्रको अन्तरदेशीय सम्पर्क सञ्जाल बनाउन दुबै देश सकारात्मक भएको नेकपा नेता विशाल भट्टराईको भनाई ।

८.(अर्थतन्त्रमा आशा)
कोरोना भाइरसबाट असर परेको अर्थतन्त्रमा भी (ख)ं सेप रिकभरी हुने स्थिति अझैपनि रहेको अर्थमन्त्री डा. युवराज खतविडाको भनाई /सरकारले आन्तरिक ऋण उठाउँदैमा निजी क्षेत्रको लगानी नघट्ने प्रस्टोक्ति ।

९.(रेलमा रफ्तार)
बन्दाबन्दीले अन्तिम चौमासिकमा सबै पूर्वाधार निर्माणलाई बाधा पु¥याए पनि रेलमार्ग निर्माण लक्ष्यभन्दा बढी सम्पन्न /चालू आर्थिक वर्षमा विभिन्न स्थानमा ६० किमी निर्माण गर्ने लक्ष्य राखेकामा ६२ किलोमिटर सम्पन्न ।

१०.(केसीको चेतावनी)
त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थानको डिन नियुक्तिमा चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको विरोध/वरिष्ठताको आधारविना भएका नियुक्ति नसच्याए ओली–प्रचण्ड मनपरीतन्त्र विरुद्ध आन्दोलन गर्ने चेतावनी ।

११.(नेपालीको दुःख)
कतारबाट आममाफीमा सहभागी ४३ नेपाली कामदार स्वदेश आइपुगे /सोही उडानमा २० नेपालीको शव पनि ल्याइयो /सबै शव सम्बन्धित परिवारको घरमै पु¥याउने व्यवस्था मिलाइएको वैदेशिक रोजगार बोर्डको भनाई ।

१२.(घर फर्किनेहरु)
यूएईको दुबईबाट एक जनाको शवसहित १ सय ४८ जना यात्रु लिएर नेपाल एअरलाइन्स काठमाण्डौ आइपुग्यो /कुवेतबाट १ सय ५० र माल्दिभ्सबाट पनि १ सय ५० जना यात्रु स्वदेश आइपुगे ।

१३.(एक काम दुई पन्थ)
ईपीएस अन्तर्गत कोरियामा रोजगारीका लागि नाम निकालेका कामदारलाई लिन शनिबार कोरियन एयर काठमाडौं आउँदै /सोही विमानमा कोरियाबाट २ सय ३३ जना नेपाली आउने भएपछि कोरियन एयरलाई काठमाडौं आउन सहजीकरण गरिएको पर्यटन मन्त्रालयको भनाई

१४.(अबरोधमा उत्रियो भारत)
भारतले काँकडभिट्टा नाकाबाट निर्यात हुने सम्पूर्ण नेपाली वस्तुहरूमा रोक लगायो /कृषिजन्य वस्तुहरू बोकेका करिब २५ वटा ट्रकहरू मेची पुलमै रोकिए /निर्यात सहजीकरणको लागि पश्चिम बंगाल सरकारसँग छलफल भइरहेको भन्सार विभागको भनाई ।

र,

१५.(विश्वभरको कहर)
कोभिड १९ महामारीका कारण हालसम्म विश्वभर ८६ लाख २ हजार बढी संक्रमित / ४ लाख ५६ हजार बढीको मृत्यु /४५ लाख ५२ हजार बढी निको भएर घर फर्किए ।

लोकप्रीय

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

शुक्रबार माघ २ , २०८२
अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

शुक्रबार माघ २ , २०८२

विचार

थप समाचार

बालेनको सबैलाई शुभकामना,ओलीविरुद्ध उम्मेदवारीको तयारी
समाचार

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

शुक्रबार माघ २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

00:22:25

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२
फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

शुक्रबार माघ २ , २०८२
अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

शुक्रबार माघ २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.