NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त मङ्लबार कार्तिक १८ , २०८२
सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल मङ्लबार कार्तिक १८ , २०८२
काठमाडौंमै छुँ भन्ने निकोलस गोरखाबाट पक्राउ मङ्लबार कार्तिक १८ , २०८२
रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ? मङ्लबार कार्तिक १८ , २०८२
देउवाको संदेश विशेष महाधिवेशन नगर्नु, गगनहरुले मान्लान् ? मङ्लबार कार्तिक १८ , २०८२
Next
Prev

समाचार

दिनभरका प्रमुख खबर

आइतवार कार्तिक २ , २०७७
Reading Time: 1 min read
A A
NepalTimes Samachar
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

आजका प्रमुख खबरहरुः

१.(भयको अवस्था)
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या ७ सय ३९ पुग्यो /आज २ हजार ९ सय ४२ संक्रमित थपिदा २ हजार ३ सय २६ जना डिस्चार्ज /सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय ४१ पुग्यो ।

२.(सरकार किन चाहियो ?)
कोरोनाको परीक्षण र उपचार अब आफ्नै खर्चमा गर्नुपर्ने/विपन्न, अशक्त, असहाय र फ्रन्टलाईनमा कार्यरत कर्मचारीलाई मात्रै निःशुल्कको सुविधा/सबै अस्पतालले कोभिडका लागि ५० प्रतिशत बेड छुट्याउर्ने ।

LS Auto

३.(रातिको निषेधाज्ञा)
कोरोनाको बढ्दो संक्रमण र चाडपर्वका कारण झापामा राति ’निषेधाज्ञा’ गर्ने जिल्ला प्रशासनको घोषणा/आज आइतबारदेखि राति ८ देखि बिहान ५ बजेसम्म अत्यावश्क कामबाहेक हिँड्डुल गर्न र सवारी सञ्चालनमा रोक/होटल र पसल समेत बन्द रहने ।

४.(प्रधानमन्त्रीको दृष्टि)
कोरोना महामारी रोकथाम र प्राकृतिक विपदमा नेपाली सेनाले निर्वाह गरेको भूमिकाको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रशंसा/अहिले विभिन्न आवरणमा साम्प्रदायिक भावना विथोल्न खोज्ने र जनतामा विभाजन ल्याउन उद्यत तत्वहरु सक्रिय भएको टिप्पणी ।

५.(यस्ता पो जनप्रतिनिधी !)
दशैं भत्तावापत आएको रकम आफ्नो खाताबाट कट्टा गर्न संसद सचिवालयलाई नेकपाका सांसद भीम रावलको आग्रह /महामारीका बेला दशैँ भत्ता दिने रकम भेन्टिलेटर किन्न खर्च गर्न जनार्दन शर्माको सुझाव ।

६.(तस्करको आँट)
कैलालीका प्रहरी सहायक निरीक्षक गोविन्द विकको हत्या प्रकरणमा ११ जना शंकास्पद व्यक्ति पक्राउ/ पक्राउ पर्नेमा त्यस क्षेत्रबाट सामान तस्करीमा संलग्न रहने गरेका व्यक्ति र विकसँग असन्तुष्ट समूहका सदस्यहरु /बेपत्ता प्रहरी रामबहादुर साउदको खोजी जारी ।

७.(ब्रह्मचारिणीको पूजा)
बडादशैंको दोस्रो दिनआज देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको पूजाअर्चना गरियो/ ब्रह्मचारिणीदेवीलाई विद्या शक्तिकी माताको रुपमा पूजाअर्चना गर्ने प्रचलन /मन्दिर नखुलेपछि यसवर्ष दशैं घरमै मनाईंदै ।

८.(छेकिएला त कोरोना ?)
यातायात व्यवसायीको आग्रहमा यस वर्ष दशैंका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ नखोल्ने सरकारको निर्णय/सिट क्षमताको पुरै यात्रु बोकाउन पाउने भएपछि यात्रुले पनि फेस सिल्ड अनिवार्य लगाउनुपर्ने ।

९.(विज्ञको विद्धता)
कोभिड संक्रमणबाट जोगिन दैनिक गतिविधिमा सुधार गर्दै खानपिनमा ध्यान दिनुपर्नेमा विज्ञहरुको जोड /दशैंमा घर नजान भन्दा पनि घर गएपछि संक्रमणबाट जोगिनका लागि सदस्यसँग घुलमिल हुन भन्दा अलग्गै बस्न र भिडभाड नगर्न अपील ।

१०.(खोई अध्ययन ?)
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुग्दा नजिकै रहेको डम्पिङ साइडका कारण विमानस्थल जोखिममा /विमानस्थल नजिकै डम्पिङ साइड रहेकाले चरा लगायतका कारण उडानलाई जोखिममा पार्न सक्ने ।

११.(विकल्प नभएपछि)
कोभिडको जोखिमका बीच पनि बैंकिङ संस्थाहरुमा ग्राहकको भीड /संक्रमण बढ्दै गएको अवस्थामा फेरिपनि निषेधाज्ञा हुने हल्लाका कारण मानिसहरु पैसाको जोहो गर्न बैंकसम्म पुग्ने गरेको बैंकर्सहरुको भनाई ।

१२.(सत्य छ त चीन ?)
दुई देशीय सिमानामा आफूले निर्माण गरेका भवनको भूभाग नेपालमा पर्ने भनी प्रश्न उठेपछि चीनले फेरि गर्याे सर्भे/भवन सीमाभन्दा दुई किलोमिटर आफ्नो भुभागमा रहेको चीनको दाबी / नेपाल सरकारले भने अझै यर्थाथ जानकारी गराएन ।

१३.(कति होला उचाईं ?)
सगरमाथाको उचाइसम्बन्धी प्रतिवेदन नेपाल र चीन दुवैले एकैपटक सार्वजनिक गर्ने / एकै पटक आ–आफ्नो प्रतिवेदन सार्वजनिक गर्ने तयारी स्वरुप चीनसंग पत्राचार भइरहेको भूमि व्यवस्था मन्त्रालयको भनाई ।

१४.(राजनीति कि वास्तविकता ?)
कोरोना संक्रमितको उपचारमा रेम्डेसिभिर र हाइड्रोक्सी क्लोरोक्वीनसहित चार औषधि प्रभावकारी नदेखिएको विश्व स्वास्थ्य संगठनको दाबी /रेम्डेसिभिरको निर्माता कम्पनी गिलिएडद्वारा डब्लूएचओको अध्ययनमा आएको परिणामलाई अस्वीकार ।

र,

१५.(कट्यो ४ करोड)
विश्वमा महामारीका कारण हालसम्म ११ लाख १५ हजार बढीको मृत्यु/संक्रमित हुनेहरुको संख्या ४ करोड नाघ्यो /२ करोड ९९ लाख बढी उपचार पछि निको भएर घर फर्किए ।

लोकप्रीय

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

मङ्लबार कार्तिक १८ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा

काठमाडौंमै छुँ भन्ने निकोलस गोरखाबाट पक्राउ

मङ्लबार कार्तिक १८ , २०८२

विचार

थप समाचार

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त
अन्तर्राष्ट्रिय

ताजा समाचार

काठमाडौंमै छुँ भन्ने निकोलस गोरखाबाट पक्राउ

मङ्लबार कार्तिक १८ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन
ताजा समाचार

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

00:16:38

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

00:13:42

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

00:13:33

World News:भार तीयलाई पाकि स्तानको भिसा, आग लागीमा ११ जनालाई जन्म*कैद || Nepal Times

00:21:11

World News: अमेरिकाले साढे ७ हजार मात्रै शरणार्थी राख्ने,हरिकेनमा ३० मा*रिए || Nepal Times

00:19:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

मङ्लबार कार्तिक १८ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा

काठमाडौंमै छुँ भन्ने निकोलस गोरखाबाट पक्राउ

मङ्लबार कार्तिक १८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.