×

NEPAL TIMES UPDATES

Playing
स्ट्रेट अफ होर्मुजमा माइन बिछ्याउने Iran का १६ डुंगा न स्ट || Nepal Times
Mar 11, 2026
Playing
समानुपातिकको मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026

दिनभरका प्रमुख खबर

Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(सरस्वती पूजा मनाइयो)
प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकीदेवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाइयो /वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि हुने विश्वास /सरस्वती मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न खासगरी छात्रछात्राको घुइँचो ।
२.(शहीदको सम्झना)
देश र जनताको अधिकारका निम्ति जीवन आहूति गर्नेहरुको सम्मानमा आज शहीद दिवस मनाइयो / दिवसका अवसरमा विभिन्न स्थानमा प्रभातफेरी /लैनचौरस्थित शहीद स्मारकमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपीशर्मा ओलीद्वारा शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण ।
३.(प्रहरीको सक्रियता)
चेक किर्ते गरी बैंकबाट करिव ७० हजारको चेकलाई किर्ते गरी २० लाख रुपैयाँ निकाल्ने सन्तोष घिमिरेलाई काठमाडौंबाट पक्राउ गरी प्रहरीद्वारा सार्वजनिक /आफ्नै साथीको हत्या गरी फरार वंगलादेशी नागरिक पनि पक्राउ गरेको प्रहरीको भनाई ।
४.(सभामुखको प्रतिबद्धता)
सदनलाई कसरी जीवन्त बनाउने भन्ने विषयमा आफ्नो ध्यान केन्द्रीत भएको सभामुख अग्नि प्रसाद सापकोटाको भनाई / आफु डबल स्ट्याण्ड नहुने र पत्रकारहरुसँग सहयात्रा गर्न तयार रहेको उल्लेख ।
५.(सञ्चारमन्त्रीको प्रस्टोक्ति)
एमसीसी सम्झौतामा ’सैन्य’ शब्द नभएको सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाको प्रष्टिकरण /मुलुकको मुख्य परराष्ट्र नीति असंलग्न परारष्ट्र नीति अवलम्बन गरेको उल्लेख गर्दै राष्ट्रिय मुद्दामा ध्यान दिनुपर्नेमा जोड ।
६.(सांसद्हरुको माग)
किसानहरुको आर्थिक स्तर उठाउन गाँजा र भाङको खेती खुला गर्नुपर्ने सांसदहरूको सार्वजनिक महत्त्वको प्रस्तावलाई लिएर सरकारको असन्तुष्टि /संसदबाट कानुन बनेर आएको खण्डमा लागू हुने तर वर्तमान अवस्थामा छुट दिने कुरा असम्भव रहेको उल्लेख ।
७.(पीडितपक्षसंग सहमति)
सुर्खेतको वीरेन्द्रनगरमा टिपरले किचेर केशर सिंहको घटनास्थलमै मृत्यु भएपछि फेरी तनावग्रस्त बनेको वीरेन्द्रनगर सामान्य बन्दै /तीन दिनको प्रयासपछि बिहीबार पीडितपक्ष र प्रशासनबीच पाँच बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता ।
८.(सहसचिवलाई सचेत)
सार्वजनिक लेखा समितिमा जवाफ दिन आउँदा समितिको मर्यादा राख्न नेपाल ट्रष्टका सहसचिव राजेश्वर ज्ञवालीलाई सांसदहरुद्वारा सचेत / समितिमा बोलेका हरेक प्रस्तुतिको महत्व हुने बताउँदै समितिको मर्यादा राखेर उत्तर दिन आग्रह ।
९.(नेविसंघको नयाँ नेतृत्व)
झण्डै एक वर्षपछि नेपाली काङ्ग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्गठन (नेविसंघ) ले नयाँ नेतृत्व पायो /नेविसङ्घको अध्यक्षमा सुनसरीका राजीव ढुंगाना, महामन्त्रीमा काठमाण्डौका मनोज वैद्य र मुख्यसचिवमा पाल्पाकी महेश्वरी कुँवर मनोनित ।
१०.(अवस्था अझै निराशाजनक)
नेपालमा अझै पनि मानवअधिकारको अवस्था सन्तोषजनक बन्न नसकेको एम्नेस्टी इन्टरनेशनल नेपालको भनाई /सरकारले संवैधानिक आयोगमा पदाधिकरी नियुक्त गर्न नसकेको, अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित गर्ने खालका कानून ल्याएको बताउँदै मावनअधिकारको अवस्था सुधार हुन नसकेको उल्लेख ।
११.(कोरोनाको आशंका)
चीनको केरुङबाट फर्किएकी २४ वर्षीया एक महिलामा कोरोना भाइरसको सङ्क्रमण भएको आशङ्का / केरुङबाट गएको माघ २ गते नेपाल आएकी महिलाको आइसुलेसन कक्षमा राखेर उपचार भइरहेको चिकित्सकको भनाई ।
१२.(लागुऔषध बरामद)
मकवानपुरबाट पिकअप गाडीबाट ६३ किलो गाँजा र तीन सय ग्राम अफिम बरामद /गाडीको पछाडिको भागमा फल्स बटम बनाएर लुकाइएको गाँजाको पोकासहित २ जना पक्राउ ।
१३.(नेपाल आउँदै क्रिस गेल)
वेस्ट इन्डिजका चर्चित विस्फोटक ब्याट्सम्यान क्रिस गेलले नेपालमा सुरु हुन लागेको एभरेस्ट प्रिमियर लिगमा साहिल अग्रवालको स्वामित्वमा रहेको पोखरा राइनोजबाट खेल्ने /इपिएलको तेस्रो सिजन चैतबाट सुरु हुँदै ।
१४.(ए डिभिजन लिग)
कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा विहिबार भएको खेलमा न्यू रोड टिम (एनआरटि)द्वारा ब्रिगेड ब्वाइज २–० गोल अन्तरले पराजित /अर्को खेलमा च्यासल युथ क्लब फ्रेन्ड्स क्लबसंग १-० गोलले विजयी ।
र,
१५.(कोरोनाको प्रकोप)
कोरोना भाइरसको संक्रमणबाट चीनमा मृत्यु हुनेको संख्या १७० पुग्यो, झन्डै ८ हजार संक्रमीत /भारतमा पनि भेटियो एक जनामा भाइरसको संक्रमण /भाइरस विश्व भरिनै फैलनसक्ने भन्दै सचेत रहन डब्लुइचओको चेतावनी ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top