दुई अर्बभन्दा बढीको रुद्राक्ष कारोबार संकटमा

संखुवासभा : कोरोना भाइरसकोभिड–१९ को संक्रमणका कारण २ अर्व बढीको रुद्राक्ष संकटमा परेको छ । भारत र चीनमा बिक्री हुँदै आएको रुद्राक्ष यो वर्ष बिक्री वितरण ठप्प भएको छ । रुद्राक्ष खरिद गर्न चीन तथा भारतबाटसंखुवासभा आउने व्यापारी कोरोना भाइरसका कारण रोकिएका छन् ।रुद्राक्षको मुख्य कारोबार हुने साउनर भदौमहिनामासमेत लकडाउनका कारण कोरोबार ठप्प भएको व्यवसायीको भनाइ छ ।

रुद्राक्षको व्यवसायबाट राम्रो आम्दानी गरेका व्यवसायी यस बर्षभने आफ्नो करोडौंको लगानी डुब्ने होकि भन्ने चिन्तामा परेको व्यवसायी बताउँछन् । कोरोना भाइरस संक्रमण र लकडाउनका कारण चिनियाँ व्यापारी नेपाल आउन सम्भावना निकै कम भएको हो । रुद्राक्ष खरिद गर्न गत वर्ष ३ सय बढी चिनियाँ व्यापारी संखुवासभा आएका थिए । यस वर्ष कोरोना भाइरसका कारण १५ जना मात्र चिनियाँ व्यापारी संखुवासभा आइपुगेको व्यवसायी रुद्राक्ष व्यवसायी राजकुमार घिमिरेले बताए ।

चिनियाँ व्यापारीले संखुवासभाका विभिन्न क्षेत्रका किसानका रुद्राक्ष बगान नै ठेक्का लिने गरेका छन् । कोरोना भाइरस संक्रमणका त्रासले अधिकांश चिनियाँ व्यापारी रुद्राक्ष टिप्ने सिजनमा आउन सकेका छैनन् । गत वर्ष आफ्नो टिमले २० करोडबराबरको रुद्राक्ष कारोबार गरेको भएपनि यस वर्ष १० देखि १२ करोड मात्र हुन सक्ने व्यवसायी घिमिरेले भनाइ छ ।

Advertisement

संखुवासभामा गत वर्ष २ अर्बभन्दा बढीको रुद्राक्ष कारोबार भएको रुद्राक्ष व्यवसायी संघका अध्यक्ष चक्रबहादुर बिसुन्केले जानकारी दिए ।, याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top