दुग्धजन्य पदार्थको निर्यात ४ सय ६५ प्रतिशतले बढ्यो

१७ जेठ ७८, मंगलबार

१८ जेठ, काठमाडौं ।

दूध तथा दुग्धजन्य पदार्थको निर्यात करीब ४ सय ६५ प्रतिशतले बढेको पाइएको छ ।

आर्थिक वर्ष (आव) २०७६÷७७ को पहिलो १० महीनाको दुग्धजन्य पदार्थको निर्यात परीमाणसँग तुलना गर्दा चालू आव २०७७÷७८ को पहिलो १० महीनामा दुग्धजन्य पदार्थको निर्यात ४ सय ६५ प्रतिशतले बढेको छ । नेपालले विदेशमा घ्यूको निर्यात बढाएकाले निर्यात बढेको हो ।

Advertisement

राष्ट्रिय दुग्ध विकास बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार अघिल्लो आवको साउनदेखि वैशाख महीनासम्म १ करोड १६ लाख ४६ हजार रुपैयाँको दुग्धजन्य पदार्थ निर्यात भएकोमा चालू आवको सोही अवधिमा कुल ६ करोड ५६ लाख ५२ हजार रुपैयाँ बराबरको दुग्धजन्य पदार्थ निर्यात भएको छ ।

बोर्डका अनुसार सोही अवधिमा आयात भने १४ दशमलव २५ प्रतिशतले घटेको देखाइएको छ ।

Advertisement

आव वर्ष २०७६÷७७ को पहिलो १० महीनाको अवधिमा दुग्धजन्य पदार्थको कुल आयात १ अर्ब ६८ करोड ७४ लाख ३२ हजार रुपैयाँको भएको थियो भने चालू आव २०७७÷७८ को सोही अवधिमा १ अर्ब ४४ करोड ७० लाख ४१ हजार रुपैयाँको दुग्धजन्य पदार्थ आयात भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top