दुनियाँकै ठूलो लामखुट्टे चीनमा भेटियो

१२ असोज ७५, शनिबार

एजेन्सी,असोज १२
चीनमा विश्वकै सबैभन्दा ठूलो आकारको लामखुट्टे फेला परेको छ । गत अगष्टमा चीनमा पहिलोपटक यो प्रजातिको सबैभन्दा ठूलो लामखुट्टे फेला परेको हो ।

पखेटा फैलाउँदा यो लामखुट्टेको आकार ११.१५ सेन्टिमिटर हुन्छ ।सिचुआन प्रान्तका जिव वैज्ञानिकहरुले यो भिमकाय लामखुट्टेको खोजी गरेका हुन् ।

हालोरुसिया मिकादो प्रजातिको यो लामखुट्टे सबैभन्दा पहिले जापानमा पाइएको थियो ।यो लामखुट्टे देख्दामा निकै डरलाग्दो देखिन्छ । तर यसले मानिसको रगत चुस्दैन । फलफूलको रस आदि यसको आहारा हो ।

Advertisement

विज्ञहरुका अनुसार विश्वमा लामखुट्टेका हजारौँ प्रजातिहरु छन् । त्यसमा केही १ सय जति प्रजातिहरुले मात्र मानिसको रगत चुस्ने तथा अन्य खाले स्वास्थ्य समस्या सिर्जना गर्ने गर्दछन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top