देउवाले भने – ‘यो सरकारले अहिले नै जथाभाबी गर्न थाल्यो’

२१ फागुन ७४, मंगलबार

कांग्रेस संसदीय दलको नेता शेरबहादुर देउवाले केपी ओली नेतृत्व सरकारविरुद्ध सशक्त रुपमा प्रस्तुत हुने बताएका छन् ।

निर्वाचित भएलगत्तै बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले प्रधानमन्त्रीको रबैयाका कारण सरकारविरुद्ध एक सय दिन कुर्ने अवस्था पनि नरहेको दावी गरेका हुन् ।

नेपाली कांग्रेस बुटलमा आधातिर संसदीय व्यवस्थमा विश्वास गर्ने पार्टी भएकाले एक सय दिनसम्म सरकारको गतिविधि हेर्ने पक्षमाछ, देउवाले भने, ‘यो सरकारले अहिले नै जथाभावी गर्न थाल्यो ।, त्यसैले एक सय दिन कुने अवस्था रहेन ।’,आजको नागरिक दैनिकमा यो खबर छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top