देवी भागवत महापुराणको प्रचारका लागि मोटरसाइकल ¥याली

१९ चैत ७५, बुधबार

विराटनगर–१  चैत्र २० ,

कुशल टोलमा निर्माणाधिन पाथिभरादेवी माता सामुदायिक भवनको निर्माणलाई पूर्णता दिन देवी भागवत महापुराण ज्ञान महायज्ञ आयोजना हुने भएको छ । यही चैत २२ गतेदेखि बैशाख १ गतेसम्म आयोजना हुने महायज्ञको प्रचारप्रसार गर्न बुधबार मोटरसाइकल ¥याली निकालिएको छ । निर्माणाधीन सामूदायिक भवन परिसरबाट निकालिएको मोटरसाइकल ¥यालीले मेनरोड हुदै नगरका विभिन्न भागको परिक्रमा गरेको थियो ।

महापुराणमा साध्वी राधिका दासी र आचार्य शिव ढुंगेलले कथा वाचन गर्नेछन । महापुराण अन्र्तगत देवी भागवत पाठ–पारायण,पूजा तथा आरती,ओमकार बत्ती प्रज्वलन,सन्देश मुलक झाँकी,पूर्णाहुती र प्रसाद वितरण लगायतका कार्यक्रम गरिने मुल समारोह समितिले जनाएको छ । पाथिभरादेवि माता.को नाउमा रहेको ३ कट्ठा जग्गामा २ तले सुविधा सम्पन्न सामूदायिक भवन निर्माण हुन लागेको हो । सामुदायिक भवनको पहिलो तल्ला निर्माण कार्य भने सम्पन्न भइसकेको छ ।

Advertisement

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top