NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै शनिबार कार्तिक २२ , २०८२
गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन शनिबार कार्तिक २२ , २०८२
बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ? शुक्रबार कार्तिक २१ , २०८२
रविमाथि कसरी प्रतिशोध साधियो ? ६ तथ्य सार्वजनिक शुक्रबार कार्तिक २१ , २०८२
Next
Prev

समाचार

देशभर दैनिक १३ हजार सिलिण्डर अक्सिजन उत्पादन, विदेशबाट सिलिण्डर मगाउने तयारी

बुधबार बैशाख २२ , २०७८
Reading Time: 1 min read
A A
देशभरका अस्पतालमा अक्सिजन पुर्याउन सिलिन्डर अभाव
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२२ वैशाख, काठमाडौँ । देशभर रहेका अक्सिजन उद्योगबाट दैनिक १३ हजार सिलिण्डर अक्सिजन उत्पादन भइरहेको छ ।

काठमाडौँमा ८ सहित देशका विभिन्न ठाउँमा रहेका २० वटा उद्योगबाट अहिले अक्सिजन उत्पादनको काम भइरहेको व्यवसायीहरुले बताएका छन् ।

सीमित सिलिण्डरका कारण भनेजति अक्सिजन उत्पादन गर्न नसकिएको नेपाल अक्सिजन उत्पादक संघका महासचिव नारायणदत्त तिमल्सिनाले बताएका छन् । उनले आवश्यक सिलिण्डरको बन्दोबस्त भएमा आफूहरु जति पनि उत्पादन गर्न तयार रहेको बताए ।

LS Auto

पछिल्ला दिनहरुमा चौबीसै घण्टा अक्सिजन उत्पादनमा आफूहरु खटिएको भन्दै उनले सिलिण्डरको मात्रै व्यवस्थापन हुने हो भने केही सहज हुने बताए ।

अस्पतामलमै भर्ना गरेर राख्नुपर्ने कोरोना संक्रमितको संख्या हरेक दिन बढेसँगै अक्सिजनको माग पनि बढ्न थालेको छ ।

हरेक दिन अक्सिजन सिलिण्डरको माग बढिरहेको र यही रफ्तारमा माग बढ्ने हो भने धान्न सक्ने अवस्था नै नरहेकोले तत्काल चाहिने बन्दोबस्त गर्न अक्सिजन उत्पादन गर्ने व्यवसायीहरुको माग छ ।

कोरोना महामारी आउनुभन्दा पहिले नै आफूहरुले आवश्यक प्रबन्ध मिलाउन भने पनि सरकारले वास्ता नगर्दा अहिले यो अवस्था आएको उनीहरुको भनाइ छ ।

यस्तै बिरामीको घर र अस्पतालमा त्यसै राखिएका अक्सिजन सिलिण्डरको संकलनको काम भइरहेको सरकारले जनाएको छ । नपुगे विदेशबाट समेत ल्याउन सबै बाटो खुला गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डाक्टर समिर अधिकारीले बताएका छन् ।

सरकारले चीनबाट २० हजार खाली सिलिण्डर ल्याउने निर्णय गरिसकेको छ । अहिले स्वास्थ्य संस्थाहरुमा ६ देखि ७ हजार सिलिण्डरहरु रहेका छन् ।

यस्तै व्यवसायीसँग पनि सिलिण्डरहरु रहेका छन् । अस्पताल, नीजि क्षेत्र र उद्योगमा रहेका सिलिण्डर प्रयोग गर्दासमेत नपुग्ने अवस्था आयो भने त्यतिखेर नै आवश्यक बन्दोबस्त मिलाइने तर अभाव नै हुन भने नदिने प्रवक्ता अधिकारी बताउँछन् ।

उत्पादन हुने अक्सिजनमध्ये ३० देखि ४० प्रतिशत औद्योगिक प्रयोजनका लागि खपत हुने गरेको छ । एउटा प्लान्टबाट हरेक दिन ४७ लिटर क्षमताका ५ सय वटा सिलिण्डरमा ग्यास भर्न सकिने क्षमता रहेको छ ।

कोरोना भाइरसको संक्रमण उच्च गतिमा बढिरहेकोले अक्सिजन उत्पादन गर्ने क्षमतासँगै खाली सिलिण्डरको बन्दोबस्त बेलैमा गरे भारतको जस्तै हविगत नेपालले भोग्नु नपर्ने व्यवसायीहरु बताउँछन् ।

लोकप्रीय

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२

विचार

थप समाचार

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै
ताजा समाचार

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?
ताजा समाचार

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

शुक्रबार कार्तिक २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:चीनको फुजियान सेवामा, रुसमा हे लिकप्टर दुर्घ टना || Nepal Times

World News:चीनको फुजियान सेवामा, रुसमा हे लिकप्टर दुर्घ टना || Nepal Times

00:19:59

World News: अमेरिकी सरकार ३७ दिनदेखि बन्द,भियतनाममा आँधी,५ हजार वर्ष पूराना भाडा || Nepal Times

00:20:10

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

00:18:03

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

00:20:11

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

00:16:38

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.