देशभर विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रम सञ्चालन गरिने

३ मंसिर ७६, बुधबार
४ मंसिर, काठमाडौँ ।
नेपाल चेम्बर अफ कमर्श, इभेन्ट्स भेन्यू एसोसिएसन अफ नेपाल र नेपा जापानले संयुक्तरुपमा मुलुकभर विपद् व्यवस्थापन सम्बन्धी चेतनामुलक कार्यक्रमको काम गर्ने भएका छन् । इभेन्टस भेन्यु एसोसिएसन अफ नेपाल, नेपाल चेम्बर अफ कमर्स र नेपा जापानले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा संयुक्त रुपमा मुलुकभर विपद व्यवस्थापन सम्बन्धी कार्यक्रम संञ्चालन गर्ने जानकारी गराईएको हो ।
सहरीकरणका कारण प्राकृतिक विपद्का बेला जीवनको सुरक्षा गर्न चुनौति बढेकाले उचित शिक्षाको आवश्यकता महसुस गरेर मुलुकभर जनचेतनामुलक कार्यक्रम संञ्चालन गर्न लागेको ती संस्थाका प्रतिनिधिहरुले बताए । कार्यक्रममा इभेन्ट्स भेन्यू एसोसिएसन अफ नेपालका उपाध्यक्ष शिवभक्त रंजितले आफुहरुले हालै जापानबाट प्राकृतिक विपद्का बेला जीवन रक्षा गर्ने सम्बन्धी तालिम लिएर आएकोले देशभित्र जनचेतना फैलाउने अभियानको सुरुवात गर्ने बताए  ।
कार्यक्रममा विपद् व्यवस्थापन विज्ञ दिनेश श्रेष्ठले भूकम्प लगायत प्राकृतिक विपतिबाट जोगिने उपायबारे जनचेतना फैलाउने काममा सरकारले ध्यान दिनुपर्ने बताए । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिहरुले देशभर विपद् व्यवस्थापन सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने कार्यमा आफुहरुको सहयोग रहने बताएका थिए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top