दैनिक उपभोग्य वस्तुको मूल्य बढेको बढ्यै, उत्पादक र उपभोक्ताबीचको मूल्यमा ठूलो अन्तर

१७ जेठ ७८, मंगलबार

१८ जेठ, काठमाडौं ।

दिनहुँजसो अनुगमन भइरहेको भनिए पनि जथाभाबी भइरहेको मूल्यवृद्धि नियन्त्रण हुन सकेको छैन । बजारमा उत्पादकबाट उपभोक्तासम्म पुग्दा उपभोग्य सामग्रीको मूल्यमा ठूलो अन्तर रहेको पाइएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा बिक्री हुने सामानको मूल्य, परिणाम र गुणस्तरबारे गरेको अनुगमनमा किसान, उत्पादक र उपभोक्ताबीचको मूल्यमा ठूलो अन्तर पाइएको हो।

Advertisement

धादिङको धुनीबेंसी र नौबिसेदेखि चितवनको मुग्लिङ बजारसम्म गरेको अनुगमनमा यस्तो पाइएको हो ।

विभागका अनुसार निजी तथा सहकारी तरकारी सङ्कलक केन्द्रमार्फत हुने हरियो तरकारीको कारोबार, खाना पकाउने एलपी ग्यासका उद्योग र चितवनका कुखुराको दाना उत्पादक उद्योग, ह्याचरी उद्योग र कुखुरा फर्ममा अनुगमन गर्दा एकै किसिमको उत्पादनको मूल्यमा सङ्कलन केन्द्रपिच्छे खरिद बिक्री मूल्य फरक–फरक पाइएको छ ।

किसान वा उनीहरुका प्रतिनिधिको काठमाण्डौसम्म पहुँच नहुँदा किसानले सस्तोमा बेच्नु परेको छ भने उपभोक्ताले महँगोमा खरिद गर्नुपर्ने बाध्यता छ । आफूखुसी मूल्य राख्नेलाई भोलिसम्म सबै कारोबारको विवरण बुझाउन निर्देशन दिइएको विभागले जनाएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top