नाकाबन्दीको झल्को

१७ माघ ७४, बिहीबार

काँकडभिट्टा – भारतको पानीट्यांकी भन्सार परिसर र राजमार्गमा यतिबेला नाकाबन्दीको समयमा जस्तै कन्टेनर र ट्रकहरुको लाम लागेको छ ।

पानीट्यांकीदेखि नक्सलबारीसम्म करिब चार किलोमिटर दूरीमा ४ सय हाराहारीमा मालबाहक कन्टेनर तथा ट्रक छन् । आजको कान्तिपुरको अर्थ वाणिज्य पृष्ठमा यो खबर छ ।

भारतीय भन्सारले गाडी पास गर्न गरेको ढिलासुस्तीले यस्तो अवस्था आएको नेपाली आयातकर्ता तथा भन्सार एजेन्टहरुको भनाइ छ ।

Advertisement

आयातकर्ता दिलीप तिमिसनाले भने,

ट्रक र कन्टेनरको लाम देख्दा नाकाबन्दीको झल्को आउँछ ।

Advertisement

यातिबेला नेपाल आउने मालबाहक ट्रक तथा कन्टेनरले सास्तीचाहीँ मज्जाले व्यहोर्नु परिरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top