निर्मललाई न्याय दे !

१३ असोज ७५, आइतबार

विराटनगर,असोज १३
बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तलाई न्यायदिन मागगर्दै विराटनगरमा सडकमा कविताःनिर्मलाका निम्ति न्याय कार्यक्रम आयोजना गरिएको छ ।

नयां पाइला नामक संस्थाको अगुवाईमा शनिबार अपरान्ह स्थानिय ट्राफिकचोकमा सडकमा कविता कार्यक्रम गरिएको हो । कविता वाचन शुरु हुनुअघि संस्था आबद्ध युवायुवतीले प्ले कार्डसहित प्रर्दशन समेत गरेका थिए ।

युवा युवतीले बोकेका प्ले कार्डमा उठ जनता अति भो, चुप बस्दा क्षति भो,निर्मलालाई न्याय दे र हाम्रो यो युद्ध नारी हिंसा बिरुद्ध लगायतका नारा लेखिएका थिए । प्रदर्शन लगत्तै एकदर्जन बढी कविहरुले न्यायको वकालतगर्दै मार्मिक कविता प्रस्तुत गरेका थिए ।

निर्मला पन्तको बलात्कारको घटना सहित देशभरि हत्या हिंसाको श्रृंखला बढेकाले घटनाका पीडितलाई न्याय दिन र त्यसप्रकारको घटना रोक्न माग गर्दै कार्यक्रम गरिएको आयोजक संस्थाका अध्यक्ष सुमन खडकाले जानकारी दिए ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top