NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
एमालेमा गुट सकियो ओलीको ‘ल‘ लागू,असन्तुष्टि मिडियामा नबोल्नु शुक्रबार पुस ४ , २०८२
रुसको S–४०० सिस्टममा युक्रेन ड्रोन हान्यो, पुटिनलाई ठूलो झट्का शुक्रबार पुस ४ , २०८२
रवि केहीबेरमा रुपन्देहीबाट छुट्ने, चितवनमा भोलि सभा शुक्रबार पुस ४ , २०८२
कतारमा मेस्सी र लामिन यमल आमनेसामने हुने शुक्रबार पुस ४ , २०८२
अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु शुक्रबार पुस ४ , २०८२
Next
Prev

समाचार

निषेधाज्ञाको उल्लंघन गर्दै जनप्रतिनिधिहरुनै उद्घाटन कार्यक्रममा सहभागी

बिहिबार जेष्ठ २० , २०७८
Reading Time: 1 min read
A A
निषेधाज्ञाको उल्लंघन गर्दै जनप्रतिनिधिहरुनै उद्घाटन कार्यक्रममा सहभागी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२० जेठ, धनगढी । कैलालीको लम्कीचुहा नगरपालिकामा जनप्रतिनिधिहरुबाटै स्थानीय प्रशासनको आदेशको उल्लंघन गरिएको पाइएको छ ।

कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाइँ र वडा नम्बर–१ का वडाध्यक्ष जनक बमले स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको उल्लंघन गर्दै उद्घाटन कार्यक्रममा सहभागी भएका हुन् ।

लम्कीचुहा नगरपालिकाका प्रमुख बजगाइँले जनप्रतिनिधि, कर्मचारी र स्थानीयको भेला गराएर बिहीबार बिहान लम्कीचुहा वडा नम्बर १ मा रहेको निर्मित बसपार्कको उद्घाटन गरेका छन् भने वडा नम्बर १ को कार्यालय भवन र स्वास्थ्य इकाइ केन्द्रको भवन उद्घाटन गर्न पनि उनले भ्याएका छन् ।

LS Auto

जहाँ ठूलो संख्यामा मानिसहरु सहभागी भएका थिए । उक्त कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष जनक बम लगायतका जनप्रतिनिधि पनि सहभागी भएका थिए ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि कैलालीमा वैशाख १६ गतेदेखि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । बिहीबार मात्रै प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले कोरोना भाइरसको जोखिम कायमै रहेको भन्दै जेठ ३१ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिने आदेश जारी गरेका छन् ।

प्रजिअबाट जारी भएको आदेशमा निषेधाज्ञा अवधिभर कुनै प्रकारका सभा, सम्मेलन, गोष्ठी, सेमीनार तथा मानिसको भीडभाड हुने कार्यक्रम गर्न नपाइने उल्लेख गरिएको छ । तर प्रशासनको आदेश विपरीत मानिसहरु भेला गराएर उद्घाटन कार्यक्रम सहभागी भएको विषयमा प्रतिक्रिया माग्दा मेयर बजगाई र वडाध्यक्ष बमले फोन उठाएनन् ।

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले जनप्रतिनिधिहरुबाट निषेधाज्ञाको उल्लङ्घन हुनु दुःखद् पक्ष भएको बताए ।

‘जागेको मान्छेलाई जगाउन साह्रै गाह्रो हुँदो रहेछ । जनप्रतिनिधिहरुले महामारीबाट बच्न आम नागरिकलाई सचेत गराउने पर्ने बेलामा आफै भेला गर्नुहुन्छ भने हामीले के भन्ने,’ सहायक प्रमुख जिल्ला अधिकारी चौधरीले अनलाइनखबरसँग भने, ‘तर लम्कीचुहाको विषयमा जानकारी थिएन । हामीलाई खबर प्राप्त भए रोक्न लगाइहाल्छौँ ।’

उनले कोरोना भाइरसको जोखिम कायमै रहेका कारण भीडभाड गर्न र गराउने कार्यमा सहभागी नहुन पनि सबैलाई आग्रह गरेका छन् ।

लोकप्रीय

एमालेमा गुट सकियो ओलीको ‘ल‘ लागू,असन्तुष्टि मिडियामा नबोल्नु

एमालेमा गुट सकियो ओलीको ‘ल‘ लागू,असन्तुष्टि मिडियामा नबोल्नु

शुक्रबार पुस ४ , २०८२
रुसको S–४०० सिस्टममा युक्रेन ड्रोन हान्यो, पुटिनलाई ठूलो झट्का

रुसको S–४०० सिस्टममा युक्रेन ड्रोन हान्यो, पुटिनलाई ठूलो झट्का

शुक्रबार पुस ४ , २०८२
थुनामुक्त हुन भैरहवा पुग्दै रवि लामिछाने

रवि केहीबेरमा रुपन्देहीबाट छुट्ने, चितवनमा भोलि सभा

शुक्रबार पुस ४ , २०८२

विचार

थप समाचार

एमालेमा गुट सकियो ओलीको ‘ल‘ लागू,असन्तुष्टि मिडियामा नबोल्नु
ताजा समाचार

एमालेमा गुट सकियो ओलीको ‘ल‘ लागू,असन्तुष्टि मिडियामा नबोल्नु

शुक्रबार पुस ४ , २०८२
रुसको S–४०० सिस्टममा युक्रेन ड्रोन हान्यो, पुटिनलाई ठूलो झट्का
अन्तर्राष्ट्रिय

कतारमा मेस्सी र लामिन यमल आमनेसामने हुने
अन्तर्राष्ट्रिय

कतारमा मेस्सी र लामिन यमल आमनेसामने हुने

शुक्रबार पुस ४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

World News: यहुदीविरोधी आ*क्र*मण रोक्ने अस्ट्रेलियाको कदम, १०४ सुडानीको मृ*त्यु || Nepal Times

00:24:06

World News: तेलको मूल्यमा उथलपुथलको आशंका, पाकिस्तानका धर्मगुरुलाई ३५ वर्ष जेल || Nepal Times

00:24:10

World News: पाकिस्तानले ह*म*ला गरेको भारतको आरोप, साउदीमा एकैवर्ष ३४०लाई मृ*त्युदण्ड || Nepal Times

00:21:03

World News: १२०० नेपाली विदेशी जेलमा, मोरोक्कोमा आकस्मिक बाढीले ठूलो क्षति || Nepal Times

00:21:49

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

सोमवार मंसिर २९ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

बैंकहरुको नयाँ ब्याजदर,कुनमा पाइन्छ सबैभन्दा बढी ब्याज ?

सोमवार मंसिर २९ , २०८२
अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

शुक्रबार पुस ४ , २०८२

हालका पोस्टहरू

एमालेमा गुट सकियो ओलीको ‘ल‘ लागू,असन्तुष्टि मिडियामा नबोल्नु

एमालेमा गुट सकियो ओलीको ‘ल‘ लागू,असन्तुष्टि मिडियामा नबोल्नु

शुक्रबार पुस ४ , २०८२
रुसको S–४०० सिस्टममा युक्रेन ड्रोन हान्यो, पुटिनलाई ठूलो झट्का

रुसको S–४०० सिस्टममा युक्रेन ड्रोन हान्यो, पुटिनलाई ठूलो झट्का

शुक्रबार पुस ४ , २०८२
थुनामुक्त हुन भैरहवा पुग्दै रवि लामिछाने

रवि केहीबेरमा रुपन्देहीबाट छुट्ने, चितवनमा भोलि सभा

शुक्रबार पुस ४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.