×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

नेपालमा कोरोनाका कारण १५ जनाको मृत्यु, संक्रमितको संख्या ४ हजार नाघ्यो

२७ जेष्ठ २०७७

२७ जेष्ठ, काठमाडौं । मंगलबार कोरोना संक्रमितको संख्या ३२३ ले बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ३२३ ले संक्रमितको संख्या बढेको जनाएको छ । जसमा २९२ जना पुरुष र ३१ जना महिला छन्।

Advertisement
Advertisement

योसंगै संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ। त्यस्तै कोरोनाका कारण एकजनाको मृत्यु भएको छ ।  चितवन भरतपुर नगरपालिका–११ का एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । योसंगै अहिलेसम्म १५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Advertisement
Advertisement

हालसम्म १ लाख ६ हजार ३३१ जनाको पिसिआर परीक्षण गरिएको छ । ९६ जना आज डिस्चार्ज भएसंगै निको हुनेको संख्या ५८४ पुगेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top