नेपालमा कोरोनाको नयाँ रेकर्ड : सर्वाधिक संक्रमित र मृत्यु

२० वैशाख, विराटनगर । नेपालमा आज थप कोरोना संक्रमित र मृत्यु हुने संख्यामा नयाँ रेकर्ड बनेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै ३७ जना संक्रमितको एकैदिन ज्यान गएको छ भने आजै सर्वाधिक ७ हजार ४ सय ४८ संक्रमित थपिएका छन् ।

योसँगै हालसम्म ज्यान गुमाउने संक्रमितको संख्या ३ हजार ३ सय ६२ पुगेको छ भने हालसम्म संक्रमित हुनेहरुको कुल संख्या ३ लाख ४३ हजार ४ सय १८ पुगेको छ ।

Advertisement

१७ हजार १ सय ७६ जनाको कोरोना परीक्षण गर्दा आरटीपीसीआरबाट ७ हजार ३ सय ८८ र एन्टीजेन परीक्षणबाट ६० जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै २४ घण्टामै २ हजार २१ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ८६ हजार १५ पुगेको छ ।

Advertisement

हाल देशभर सक्रिय संक्रमितको संख्या पनि दिनदिनै बढिरहेका छन् । आजसम्म विभिन्न आइसोलेसनमा पुष्टि भएका केसहरुको संख्या ५४ हजार नाघेको छ । देशभर कुल सक्रिय संक्रमित ५४ हजार ४१ जना रहँदा २१२ जना क्वारेन्टिनमा रहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top