नेपाल र कुवेतबीचको खेल दशरथ रंगशालामा नहुने, भुटानमा गराउने प्रस्ताव

२१ कात्तिक, काठमाडौं ।
मापदण्ड नपुगेको भन्दै एसियाली फुटबल महासंघ (एएफसी)ले दशरथ रंगशालामा तय भएको नेपाल र कुवेतबीचको खेल गर्न नमिल्ने निर्णय गरेको छ । विश्व कप छनोट खेल अन्तर्गतको नेपाल र कुवेतबीचको खेल मंसिर ३ गतेका लागि दशरथ रंगशालामा तय थियो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पूर्वाधार तथा अखिल फुटबल संघ (एन्फा)ले मैदानको जिम्मा लिएर काम अघि बढाएपनि एएफसी त्यसबाट सन्तुष्ट नसकेको हो ।
एन्फाले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै दशरथ रंगशालामा खेल नहुने प्रष्ट पारेको छ । खेल न्युट्रल भेन्युका रुपमा भुटानको चाङलिमिथाङ रंगशाला प्रस्ताव गरिएको एन्फाले विज्ञप्तीमा उल्लेख छ ।

Advertisement

अधिकतम प्रयत्नका वावजुद नेपाल र कुवेतबीचको दशरथ रंगशालामा खेल गराउन नसकेकोमा एन्फाले फुटबल समर्थकसँग माफी मागेको छ । विश्व कप छनोटको अवे खेलमा नेपाल कुवेतसँग ७–० ले पराजित भएको थियो । त्यसपछिको खेलमा चाइनिज ताइपेमाथि २–० को जित हासिल गरेको नेपाल त्यसपछिका दुई खेलमा लगातार पराजित भएको थियो । गत महिना नेपाली टोली अष्ट्रेलियासँग ५–० र जोर्डनसँग ३–० ले पराजित भएको थियो ।

२०७२ बैशाख १२ को विनाशकारी भूकम्पपछि दशरथ रंगशालामा कुनै पनि फुटबल खेल हुन सकेको छैन ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top