×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

नेपाल लाईफ इन्स्योरेन्सको सम्मान कार्यक्रम

२१ आश्विन २०७५

विराटनगर,असोज २१
नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड विराटनगर शाखाले विभिन्न १० जनालाई सम्मान गरेको छ । विराटनगरमा आज आयोजित एक कार्यक्रमकाबीच सो इन्स्योरेन्सले ५ जना अभिकर्ता र ५ जना एजेन्सी म्यानेजरलाई सम्मान गरेको छ ।

नेपाल लाईफ इन्स्योरेन्सका उपप्रमुख, कार्यकारी अधिकृत सुशिलकुमार चौधरीले उनीहरुलाई कदरपत्र र दोसल्लाले सम्मान गरे ।

Advertisement
Advertisement

उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ता र एजेन्सी म्यानेजरलाई कार्यक्रममा सम्मान गरिएको नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड विराटनगर शाखाका प्रमुख हिरामणि भट्टराईले जानकारी दिए ।

Advertisement
Advertisement

उनले विराटनगर शाखामा ६ हजार अभिकर्ता रहेकोमा २ हजार सक्रियरुपमा कार्यसम्पादन गरिरहेको जानकारी दिए । विराटनगर शाखाअन्तर्गत कम्पनीमा ५५ हजार ब्यक्ति बिमित रहेका छन ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top