NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
के बालेन लुसिफर हुन् ? आफै देखाए लुसिफर अबतार शुक्रबार अशोज ३१ , २०८२
ट्रम्पले पुटिनसँग गरे साढ २ घण्टा टेलिफोन, ‘ठूलो प्रगति’, के कुरा भयो ? शुक्रबार अशोज ३१ , २०८२
जेनजी आन्दोलनपछि एमालेमा ध्रुवीकरण तीव्र शुक्रबार अशोज ३१ , २०८२
‘राष्ट्रिय उज्यालो पार्टी’ दर्ता गर्न कसिए कुलमान शुक्रबार अशोज ३१ , २०८२
तीन पूर्व प्रधानमन्त्री र दुई पूर्व मन्त्रीको सम्पत्तिमाथि छानबिन सुरु शुक्रबार अशोज ३१ , २०८२
Next
Prev

समाचार

न्याय नपाएपछि मोरङ प्रहरी कार्यालय अगाडि आफन्तको धर्ना

शनिबार अशोज १३ , २०७५
Reading Time: 1 min read
A A
न्याय नपाएपछि मोरङ प्रहरी कार्यालय अगाडि आफन्तको धर्ना
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

विराटनगर,असोज १३

विराटनगरस्थित नोबेल मेडिकल कलेजमा चिकित्सक शौरभ उप्रेतीको मृत्यु प्रकरणमा गहन अनुसन्धान गरी न्याय दिलाउन माग गर्दै परिवार र आफन्तले जिल्ला प्रहरी कार्यालय मोरङ अगाडि धर्ना दिएका छन् ।

साउन १६ गते सुतेकै अवस्थामा बारा कोल्भी नगरपालिका ८ का उप्रेती कोठामै मृत अवस्थामा भेटिएका थिए । आफन्तले आत्महत्या नभएर उनको हत्या भएको दाबी गरेका छन् ।

LS Auto

घटना रहस्यमय बनेको भन्दै थप अनुसन्धान गर्न प्रहरीको ध्यानाकर्षण गरेका छन् । मृतककी बहिनी सोनु उप्रेतीले घटनाको छानबिनमा प्रहरीले गम्भीरता देखाउनु पर्ने बताए ।

आफन्त र प्रणामी युवा परिषदले आज जुलुस र त्यसपछि जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना दिएका हुन् । मृतकका आफन्त उदय सापकोटाले दुई महिनापछि शुक्रबार मात्रै प्रहरीले उप्रेतीसँगै बस्ने कुबेरसिंह थापा विरुद्ध किटानी जाहेरी लिएको बताए ।

पोस्टमार्टमको रिर्पोटमा समेत ‘स्ट्राङ्गुलेसन मल्टीपल लिगेचर माक्र्स’ देखिएकोले अनुसन्धान हुनुपर्ने उनले बताए । आफन्तले प्रहरीलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

यता आरोपित दुई चिकित्सक कुबेरसिंह थापा र अर्का सहपाठी सप्तरीका शत्रुधन साहले घटनामा आफूहरुको कुनै संलग्नता नरहेको बरु उप्रेती परिवारले कुनै ठोस प्रमाणको आधार बिना नै आफूहरुको भविष्य बर्बाद पारिदिने गरी हत्यारा बनाउन खोजेको दाबी गरेका छन् ।

लोकप्रीय

के बालेन लुसिफर हुन् ? आफै देखाए लुसिफर अबतार

के बालेन लुसिफर हुन् ? आफै देखाए लुसिफर अबतार

शुक्रबार अशोज ३१ , २०८२
ट्रम्प–पुटिन वार्ताः एजेण्डा युद्धविराम

ट्रम्पले पुटिनसँग गरे साढ २ घण्टा टेलिफोन, ‘ठूलो प्रगति’, के कुरा भयो ?

शुक्रबार अशोज ३१ , २०८२
ओलीको ’एकछत्र राज’ सकियो? विद्याले ल्याइन भूकम्प

जेनजी आन्दोलनपछि एमालेमा ध्रुवीकरण तीव्र

शुक्रबार अशोज ३१ , २०८२

विचार

थप समाचार

के बालेन लुसिफर हुन् ? आफै देखाए लुसिफर अबतार
ताजा समाचार

के बालेन लुसिफर हुन् ? आफै देखाए लुसिफर अबतार

शुक्रबार अशोज ३१ , २०८२
ट्रम्प–पुटिन वार्ताः एजेण्डा युद्धविराम
अन्तर्राष्ट्रिय

ट्रम्पले पुटिनसँग गरे साढ २ घण्टा टेलिफोन, ‘ठूलो प्रगति’, के कुरा भयो ?

शुक्रबार अशोज ३१ , २०८२
ओलीको ’एकछत्र राज’ सकियो? विद्याले ल्याइन भूकम्प
ताजा समाचार

जेनजी आन्दोलनपछि एमालेमा ध्रुवीकरण तीव्र

शुक्रबार अशोज ३१ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
ताजा समाचार

‘राष्ट्रिय उज्यालो पार्टी’ दर्ता गर्न कसिए कुलमान

शुक्रबार अशोज ३१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:Iranमाथि प्रतिबन्ध रुसद्वारा अस्वीकार, आफ्नै फोटोमा भड्किए ट्रम्प|| Nepal Times

World News:Iranमाथि प्रतिबन्ध रुसद्वारा अस्वीकार, आफ्नै फोटोमा भड्किए ट्रम्प|| Nepal Times

00:19:54

स्टारशिपको ११औँ परीक्षण सफल, भारतमा गुगलको १५ अर्ब डलर लगानी|| Nepal Times

00:14:27

World News:फिलिपिनी जहाजमा चिनियाँ जहाजको ठक्कर, बग्राम एयरबेसको तनाव|| Nepal Times

00:12:46

World News:XIसंग भेट्न Trump अझै इच्छुक, पाकिस्तानका तीन पोस्टमा तालि बानको क ब्जा|| Nepal Times

00:17:13

World News: गाजामा उत्सव,विपिन बेखबर,चीनमा सामाजिक सञ्जालमा कडाइ || Nepal Times

00:19:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा

२०२६ टी २० विश्वकपमा नेपाल भर्सेस भारत ?

बिहिबार अशोज ३० , २०८२
४ जेनजी मन्त्री बन्दै, कसलाई कुन मन्त्रालय ?

४ जेनजी मन्त्री बन्दै, कसलाई कुन मन्त्रालय ?

शनिबार अशोज २५ , २०८२
आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै

आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै

आइतवार अशोज २६ , २०८२

हालका पोस्टहरू

के बालेन लुसिफर हुन् ? आफै देखाए लुसिफर अबतार

के बालेन लुसिफर हुन् ? आफै देखाए लुसिफर अबतार

शुक्रबार अशोज ३१ , २०८२
ट्रम्प–पुटिन वार्ताः एजेण्डा युद्धविराम

ट्रम्पले पुटिनसँग गरे साढ २ घण्टा टेलिफोन, ‘ठूलो प्रगति’, के कुरा भयो ?

शुक्रबार अशोज ३१ , २०८२
ओलीको ’एकछत्र राज’ सकियो? विद्याले ल्याइन भूकम्प

जेनजी आन्दोलनपछि एमालेमा ध्रुवीकरण तीव्र

शुक्रबार अशोज ३१ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.