न्युक्यासल युनाइटेडलाई हराउँदै ब्राइटनद्वारा पहिलो जित दर्ता

४ असोज ७७, सोमबार

५ असोज, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनले पहिलो जित दर्ता गरेको छ ।

गएराति भएको खेलमा ब्राइटनले न्युक्यासल युनाइटेडलाई ३-० गोल अन्तरले पराजित गरेको हो । ब्राइटनको जितमा निल मौपेले २ गोल गर्दा आरोन एन्थोनीले एक गोल थपे । चौथो मिनेटमा मौपेले पेनाल्टीमा गोल गर्दै सुरवाती अग्रता दिलाएका थिए ।

सातौं मिनेटमा मौपेले व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गरेका थिए । पहिलो हाफमा २ गोल गरेको ब्राइटनले दोस्रो हाफमा १ गोल थपेको थियो । नतिजासँगै ब्राइटनले पहिलो जित दर्ता गर्दा न्युक्यासलले पहिलो हार ब्यहोर्नु परेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

सम्बन्धित समाचार

Scroll to Top