पतिको कुटाईबाट पत्नीको मृत्यु

२० जेठ ७५, सोमबार

विराटनगर,जेठ २१
भोजपुरको साल्पासिलिछो गाउँपालिका ३ गोथेबजार बस्ने ४५ वर्षीय हर्कबहादुर राईको कुटाईबाट ४० वर्षकी पत्नी मेनुका राईको मृत्यु भएको छ।

मेनुकालाई शनिबार राती घरायसी झगडा हुँदा पति हर्कबहादुर राईले पेटमा लात्तले हान्दा उनको पिसाब थैलीमा समस्या भएको र सोही कारण आइतबार बिहान १० बजे उनको मृत्यु भएको स्थानीयले प्रहरी चौकी कुलुङमा जानकारी गराएको हो।

घटनास्थलमा कुलुङबाट प्रहरीको टोली खटिगई कुटपिटमा संलग्न हर्कबहादुरलाई नियन्त्रणमा लिईएको छ भने इलाका प्रहरी कार्यालय दिङलाबाट गएको टोलीद्वारा घटना सम्बन्धमा अन्य अनुसन्धान कार्य भईरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको जालमा कसरी पर्दैछन् ठूला माछा ?

balen

रास्वपाका १३५२ जनाले हालेनन् भोट, ४ बजे पदाधिकारी चुनाव

730748743_1685701072697124_884820329680049182_n

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

सम्बन्धित समाचार

Scroll to Top