पहिलो पटक एकसाथ पर्दामा देखिँदै प्रभाष र दीपिका

४ साउन ७७, सोमबार

४ साउन, एजेन्सी ।
साउथका सुपरस्टार नायक प्रभाष र बलिउड नायिका दीपिका पादुकोण एकसाथ पर्दामा देखिने भएका छन् । भारतीय मिडियाका अनुसार उनीहरू एक तेलेगु चलचित्रमा एकसाथ देखिन लागेका हुन् ।

यी दुई कलाकारलाई एकसाथ पर्दामा ल्याउने काम निर्देशक नाग अश्विनले गर्न लागेका हुन् । अश्विनले निर्देशन गरेको ‘महानती’ चलचित्रले राष्ट्रिय पुरस्कार समेत जितेको थियो । चलचित्र तेलेगुमा मात्र नभएर हिन्दी र तामिलमा पनि डब हुने बताइएको छ ।

साइन्स फिक्सन जनरमा निर्माण हुने यस चलचित्र को पृष्ठभूमि तेस्रो विश्वयुद्धको रहने छ । बुझिए अनुसार चलचित्रको नाम ’प्रभास २१’ रहने र चलचित्र निर्माण पक्षले आधिकारिक घोषणाको तयारी गरिरहेको छ । प्रभास र दीपिकाले पहिले पटक स्क्रिन साझेदारी गर्न लागेका हुन् । चलचित्र आउँदो वर्षको अप्रिलदेखि छायाङ्कनमा जानेछ ।

Advertisement

चलचित्र ‘बाहुवली र बाहुवली २’ रिलिज भएपछि भारतमा मात्र नभएर विश्व बजारमै प्रभाषको क्रेज चुलिएको छ । प्रभाषले अभिनय गरेको चलचित्र ‘साहो’ बक्स अफिसमा आशातित रुपमा नचलेपनि उनको क्रेज पनि निकै देखिएको थियो । दीपिका र प्रभाषको यो चलचित्रले बक्स अफिसमा धुम मच्चाउने विश्लेषण गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top