NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अलपत्र सडकमा कुलमानको कडाइ आइतवार कार्तिक २ , २०८२
सप्तरीको एक मन्दिरमा पुजारीको गो ली हानी ह त्या आइतवार कार्तिक २ , २०८२
सरकारको अर्जुन दृष्टि निर्वाचनमा आइतवार कार्तिक २ , २०८२
सुशीला भर्सेस ओली, सुशीला चुनाव गराउने ओली भाड्ने आइतवार कार्तिक २ , २०८२
तिहारमा कस्तो रहन्छ मौसम? आइतवार कार्तिक २ , २०८२
Next
Prev

समाचार

पाँच वर्षमा उत्पादन वृद्धि दोब्बर बनाउन प्रधानमन्त्रीको जोड

बिहिबार अशोज ४ , २०७५
Reading Time: 1 min read
A A
पाँच वर्षमा उत्पादन वृद्धि दोब्बर बनाउन प्रधानमन्त्रीको जोड
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौँ, असोज ४
प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रीकीकरणमार्फत दिगो कृषि विकासको लक्ष्य पूरा हुने बताएका छन् ।

काठमाडौँमा आजदेखि शुरु भएको ‘सार्क क्षेत्रका कृषकको आय दोब्बर गर्न कृषि प्रसार रणनीति तथा अवधारणा’ विषयको अन्तर्रा्ष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री ओलीले उत्पादन दोब्बर बनाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत ‘पकेट’, ‘ब्लक’, ‘जोन’ र ‘सुपरजोन’ परियोजना लागू भएको जानकारी दिए ।

उनले झण्डै दुई तिहाइ जनसङ्ख्या कृषि पेशामा आबद्ध भए पनि नेपाल कृषिमा आत्मनिर्भर हुन नसकेकामा चिन्ता व्यक्त गर्दै आगामी पाँच वर्षमा हाल भइरहेको उत्पादनलाई दोब्बर वृद्धि गर्नुपर्ने हुँदा सम्मेलनबाट प्राप्त रचनात्मक सुझावलाई सङ्कलन गरी कार्यान्वयनमा लैजानु आवश्यक रहेकामा जोड दिए ।

LS Auto

बहुक्षेत्रीय, प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन भएको झण्डै तीन हप्तापछि दक्षिण एशियाली सहयोग सङ्गठन (सार्क) राष्ट्रका कृषि वैज्ञानिक तथा कृषिका विभिन्न क्षेत्रमा आबद्ध ३०० विज्ञ सम्मेलनमा सहभागी भएका छन् ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा सञ्चार केन्द्र नेपाल, कृषि प्रसार समितिको संयुक्त आयोजना र अन्तर्रा्ष्ट्रिय कृषि प्रसार समिति हैदरावाद भारतको सहआयोजनामा शुरु भएको सम्मेलन यही असोज ७ गतेसम्म चल्नेछ । सम्मेलनमा ८५ कार्यपत्र पेश हुनेछन् ।

बिम्स्टेक सम्मेलनमा जारी गरिएको १८ बुँदे घोषणपत्रले पनि कृषि क्षेत्रको उत्पादनमा जोड दिएको थियो । कृषिमन्त्री चक्रपाणि खनालले सम्मेलनमा कृषि प्रसार सेवाका लािग नीतिगत सुधार, नवीन र बहुपक्षीय कृषि प्रसार अवधारणा, जलवायु अनुकूलन, साना किसानका लागि कृषि प्रसार विधि तथा कृषि व्यवसायीकरण र कृषि उद्यम विकासका लािग कृषि प्रसार रणनीतिसम्बन्धी छलफल हुने जानकारी दिए ।

विश्व जनसङ्ख्याको करीब तीन चौथाइ बसोबास दक्षिण एशियामा छ । सार्क राष्ट्रको मुख्य चुनौती गरीबी र खाद्य असुरक्षाबाट मुक्ति हो । कृषि जीविकोपार्जनको मुख्य आधार रहेकाले यस क्षेत्रमा कृषिको विकास र विस्तार नगरी समग्र देशको विकास सम्भव देखिँदैन । यस क्षेत्रमा भएका हरित क्रान्तिले लाखौँ जनतालाई भोकमरीको खाडलबाट निकाले पनि किसानको आयमा उल्लेखनीय वृद्धि हुन सकेको छैन ।

नेपाललगायत छिमेकी राष्ट्रले आगामी पाँच वर्षमा कृषिको उत्पादन दोब्बर गर्ने सङ्कल्प गरिसकेका छन् । यसका लागि उपयुक्त नीति तथा कार्यक्रम तर्जुमा भई कार्यान्वयनको अवस्थामा छ । कृषि विकास रणनीति र दिगो विकास लक्ष्यले तय गरेको उद्देश्य प्राप्तिका लागि भोकमरीलाई शून्यमा झार्ने मार्ग्चित्र र तिनको कार्ययोजना तयार भई कार्यान्वयनमा रहेको छ ।
रासस

लोकप्रीय

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

अलपत्र सडकमा कुलमानको कडाइ

आइतवार कार्तिक २ , २०८२
सप्तरीको एक मन्दिरमा पुजारीको गो ली हानी ह त्या

सप्तरीको एक मन्दिरमा पुजारीको गो ली हानी ह त्या

आइतवार कार्तिक २ , २०८२
सरकारको अर्जुन दृष्टि निर्वाचनमा

सरकारको अर्जुन दृष्टि निर्वाचनमा

आइतवार कार्तिक २ , २०८२

विचार

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

अलपत्र सडकमा कुलमानको कडाइ

आइतवार कार्तिक २ , २०८२
सप्तरीको एक मन्दिरमा पुजारीको गो ली हानी ह त्या

सप्तरीको एक मन्दिरमा पुजारीको गो ली हानी ह त्या

आइतवार कार्तिक २ , २०८२
सरकारको अर्जुन दृष्टि निर्वाचनमा

सरकारको अर्जुन दृष्टि निर्वाचनमा

आइतवार कार्तिक २ , २०८२

थप समाचार

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
ताजा समाचार

अलपत्र सडकमा कुलमानको कडाइ

आइतवार कार्तिक २ , २०८२
सप्तरीको एक मन्दिरमा पुजारीको गो ली हानी ह त्या
अपराध

सप्तरीको एक मन्दिरमा पुजारीको गो ली हानी ह त्या

आइतवार कार्तिक २ , २०८२
सरकारको अर्जुन दृष्टि निर्वाचनमा
ताजा समाचार

सरकारको अर्जुन दृष्टि निर्वाचनमा

आइतवार कार्तिक २ , २०८२
सुशीला भर्सेस ओली, सुशीला चुनाव गराउने ओली भाड्ने
ताजा समाचार

सुशीला भर्सेस ओली, सुशीला चुनाव गराउने ओली भाड्ने

आइतवार कार्तिक २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:एन्ड्रयूले त्यागे ’ड्यूक अफ योर्क’, चीनमा ९ शीर्ष जनरल निष्कासित

World News:एन्ड्रयूले त्यागे ’ड्यूक अफ योर्क’, चीनमा ९ शीर्ष जनरल निष्कासित

00:14:00

World News:हसिनालाई मृ त्युद ण्डको माग,ह मा सलाई समाप्तै गर्नुपर्ने|| Nepal Times

00:21:02

World News:Iranमाथि प्रतिबन्ध रुसद्वारा अस्वीकार, आफ्नै फोटोमा भड्किए ट्रम्प|| Nepal Times

00:19:54

स्टारशिपको ११औँ परीक्षण सफल, भारतमा गुगलको १५ अर्ब डलर लगानी|| Nepal Times

00:14:27

World News:फिलिपिनी जहाजमा चिनियाँ जहाजको ठक्कर, बग्राम एयरबेसको तनाव|| Nepal Times

00:12:46

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

ओलीको राजीनामा माग्दै उषाकिरणले झाँको झारिन,गैरेले पनि मागे राजीनामा

शुक्रबार अशोज ३१ , २०८२
विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा

२०२६ टी २० विश्वकपमा नेपाल भर्सेस भारत ?

बिहिबार अशोज ३० , २०८२
विश्वकप छनोटको च्याम्पियन बन्न अब नेपाललाई कसैले रोक्न नसक्ने

छनोट जिते सबै खेलाडी मालामाल, जनही साढे १९ लाख पुरस्कार

बिहिबार अशोज ३० , २०८२

हालका पोस्टहरू

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

अलपत्र सडकमा कुलमानको कडाइ

आइतवार कार्तिक २ , २०८२
सप्तरीको एक मन्दिरमा पुजारीको गो ली हानी ह त्या

सप्तरीको एक मन्दिरमा पुजारीको गो ली हानी ह त्या

आइतवार कार्तिक २ , २०८२
सरकारको अर्जुन दृष्टि निर्वाचनमा

सरकारको अर्जुन दृष्टि निर्वाचनमा

आइतवार कार्तिक २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.