पीडितलाई मिल्‍न दबाब दिने वकिल पक्राउ

५ चैत ७७, शुक्रबार

६ चैत्र, पोखरा ।
जबर्जस्ती करणीको मुद्दा मिलाउन भन्दै पीडित पक्षलाई दबाब दिने एक वकिल पक्राउ परेका छन् ।

पोखराका ५८ वर्षीय अधिवक्ता लक्ष्मीबहादुर घिमिरे बैदामबाट पक्राउ परेका हुन् । घिमिरे निजि वकिलको रुपमा कार्यरत थिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरामा जबर्जस्ती करणीको कसुरमा पक्राउ परेका सुर्यलाल खड्का र कमानसिंह लामाले बयानमा घिमिरेको नाम लिएपछि पक्राउ गरिएको हो ।

Advertisement

जबर्जस्ती करणीको आरोपमा पक्राउ पर्दा दुई पीडकबाट प्रहरीले १२ लाखको चेक र १ लाख १० हजार नगद बरामद गरेको थियो ।

घिमिरेमाथि चार दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको कास्की प्रहरी प्रवक्ता तथा प्रहरि नायव उपरीक्षक (डिएसपी) सुवास हमालले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

सम्बन्धित समाचार

Scroll to Top