पुटिन र बाइडनबीच पहिलो पटक स्विट्जरल्यान्डमा भेटवार्ता

२ असार ७८, बिहीबार

३ असार, एजेन्सी ।

रुसी र अमेरिकी राष्ट्रपतिबीच पहिलो पटक भेटवार्ता भइरहेको छ ।

चिरपरिचित प्रतिद्वन्द्वी रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडनबीच स्विट्जरल्यान्डको जेनेभामा पहिलो पटक भेटवार्ता भएको हो । दुबैलाई स्विट्जरल्यान्डका राष्ट्रपति गाई पार्मेलिनले जेनेभामा स्वागत गरेका थिए ।

Advertisement

भेटवार्तालाई अन्तर्राष्ट्रिय समुदायले निकै चासोका साथ हेरिहेको छ । रूसी साइबर आक्रमणदेखि युक्रेनमा रूसको भूमिकासम्म धेरै मुद्दाहरूमा दुई देशबीच तनाव बढेका बेला भएको यो भेटवार्तालाई महत्वका साथ हेरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

क्रेमलिन आलोचक अलेक्सी नाभाल्निको मुद्दालाई अमेरिकाले जोडतोडका साथ उठाइरहेको छ । भेटअघि राष्ट्रपति पुटिनले समकक्षी बाइडनलाई योग्य विरोधीको उपमा दिएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top