×

NEPAL TIMES UPDATES

Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026
Playing
World News: गो*ली*का*ण्डमा २५ जना मा*रि*ए,इबोला अस्पतालमै आग*जनी,विमान ह*त्यामा दोषी || Nepal Times
May 22, 2026
Playing
४० दिनको यु द्धमा Americaका ४२ सैन्य विमान ध्व स्त, अमेरिकाबाटै खुलासा || Nepal Times
May 22, 2026
Playing
एयर इन्डियाको विमानमा आग*लागी, ठूलो दु*र्घट*नाबाट बच्यो|| Nepal Times
May 22, 2026
Playing
विश्वको सर्वाेच्च शिखरमा लेखिएका कीर्तिमानहरु || Nepal Times
May 22, 2026
Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026

पूर्वमन्त्री भगवती चौधरीलाई कोरोना संक्रमण

३० आश्विन २०७७

३० असाेज, काठमाडौं।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य तथा पूर्वमन्त्री भगवती चौधरीलाई पनि कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पोजेटिभ भएको जानकारी  गराएकी छिन् । उनलाई बिहीबार काेराेना पुष्टि भएकाे हाे ।

Advertisement
Advertisement

पूर्वमन्त्री चौधरीले लेखेकी छिन्, “बिरामी पनि कस्तो अचम्म ! कोबिड १९ ले मलाई पनि छाडेन । त्यसैले यो तीन–चार दिन यता मेरो सम्पर्कमा आउनु हुने ब्यक्तिहरु कन्ट्याक टेष्ट अर्थात साबधानी अपनाउनु होला मेरो रिपोर्ट पोजिटिभ आएको छ ।”

Advertisement
Advertisement

उनले स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराएकी छिन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top