पूर्वमहान्यायाधिवक्ता खरेलको प्रश्न: इजलासबाट अलग हुन्छु भन्ने न्यायाधीशलाई किन राखियो ?

२३ जेठ, काठमाडौं ।

पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले संसद विघटनको मुद्दा सुनुवाइ भइरहेको संवैधानिक इजलासबाट स्वच्छ र निष्पक्ष फैसला हुने विश्वास नरहेको बताएका छन् ।

आइतबार संवैधानिक इजलासमा उनले न्यायाधीश दीपककुमार कार्की र डा। आनन्दमोहन भट्टराईले इजलास छोड्नुपर्ने बताए । प्रश्न उठी उठी श्रीमानहरुले बसेर फैसला गर्नुपर्ने कुनै बाध्यता नभएको खरेलको जिकिर छ ।

Advertisement

संवैधानिक इजलासमा रहेका न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठका विषयमा प्रश्न उठेपछि कार्की र भट्टराईले अलग हुने राय सुनाएका थिए। तर, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आइतबार वरिष्ठताको आधारमा गठन गरेको संवैधानिक इजलासमा न्यायाधीशद्वय कार्की र भट्टराई अटाएका छन्।

खरेलले इजलासमा बस्ने कि नबस्ने भन्ने विषय सम्बन्धित न्यायाधीशको रोजाइ हुनुपर्ने बताए । ‘मैले न्यायाधीशहरुको बारेमा बहस गर्न नपाए हुन्थ्यो भन्ने थियो। तर, गर्नै पर्ने अवस्था भयो।

Advertisement

इजलास गठनबारे किन प्रश्न उठ्यो भने अस्ति यो समाधान भएन। कार्की र भट्टराई श्रीमानले बोलेका कुराले केही गम्भीर प्रश्न उठाएका छन्, आदेश लेखेर रहनु हुन्छ भन्ने चाहिँ नरहने, अलग हुन्छु भन्नेहरुको इजलास बन्नु पर्ने किन भयो ?’ खरेलले भने ।

खरेलले संवैधानिक इजलास गठनको आधार पनि मागेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top