NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सरकारी निवास व्यवस्थापन नभएसम्म कार्की निजी निवासमै बस्ने शनिबार भदौ २८ , २०८२
प्रधानमन्त्री जन्माउने सहर’ विराटनगरको नयाँ इतिहास : सातौं प्रधानमन्त्री सुशीला कार्की, पहिलो महिला नेतृ शनिबार भदौ २८ , २०८२
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई भारत, राष्ट्रसंघ, बेलायत र जापानको सावधानीपूर्वक स्वागत शनिबार भदौ २८ , २०८२
मोदीको बधाई : “सुशीला कार्कीको नेतृत्वसँगै नेपाल–भारत सम्बन्ध नयाँ अध्यायतर्फ” शनिबार भदौ २८ , २०८२
जेन–जी आन्दोलनपछि सुशीला कार्की प्रधानमन्त्री, ६ महिनाभित्र निर्वाचन गर्ने जिम्मेवारी शनिबार भदौ २८ , २०८२
Next
Prev

समाचार

पूर्वराजासँग कसको गोप्य भेट ? (भिडियो)

शनिबार माघ १० , २०७७
Reading Time: 1 min read
A A
पूर्वराजासँग कसको गोप्य भेट ? (भिडियो)
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१० माघ, काठमाडौं । पछिल्लो समय चर्चाका प्रमुख केन्द्रमा छन् संसद विघटन र राजसंस्था । मरिसकेको राजसंस्था ब्युँतिदैन भनेर राजनीतिक परिवर्तनका मुख्य पात्रहरुले दाबी गरिरहँदा पछिल्लो समय उनीहरुले नै एक अर्कालाई राजसंस्थासँग जोड्दै शंकाको दृष्टिले हेरिरहेका छन् ।

एक कार्यक्रममा बोल्दै १० वर्षे जनयुद्धका नेतृत्वकर्ता पुष्पकमल दाहाल प्रचण्डले नै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने कदमलाई राजतन्त्र पुर्नस्थापनाको प्रारम्भिक विन्दु रहेको संकेत गरे । प्रचण्डले घुमाउरो पारामा ओली गणतन्त्र विरोधी रहेको र उनी राजतन्त्र पुर्नस्थापना गर्ने योजनामा लागेको बताए । त्यसअघि संसद भंग भएलगत्तै पुष ७ गते पूर्वराजा ज्ञानेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत नेताहरुका पछिल्ला कदमप्रति रोष प्रकट गर्दै बेलैमा नसच्चिए ठीक नहुने चेतावनी दिएका थिए । प्रतिनिधिसभा विघटन हुनुपूर्व पनि राजावादीहरुको गतिविधि देशभर बढेको मात्र थिएन बालुवाटारमा बसेको सर्वदलिय वैठकमै राजसंस्था पुर्नस्थापना हुनुपर्ने आवाज उठेको थियो । दिन दिनै राजसंस्थाको पक्षमा सडकमा प्रर्दशन हुदै आएका थिए । त्याहाको जनसहभागिता उत्साहजनक देखिएको थियो । लगत्तै संसद विघटन भएपछि ओलीले संविधानको हत्या गरेको भन्दै राजनीतिक परिवर्तन मेट्न खोजेको आरोप लाग्यो । प्रधानमन्त्री ओलीसँग सम्बन्ध बिग्रिएपछि नेकपाको दाहाल–नेपाल समूहका नेताहरुले ओलीलाई दिनहुँ जसो गणतन्त्र विरोधीको आरोप लगाइरहेका छन् । हरेक कार्यक्रममा ओलीलाई संविधान विरोधी र गणतन्त्र विरोधीको बिल्ला भिराएपछि त्यस विषयमा आथेली पनि बोले । उनले प्रतिक्रिया दिँदै आफुलाई गणतन्त्र विरोधी भन्नेहरुकै ज्ञानेन्द्र शाहसँग साँठगाँठ रहेको खुलासा गरेका छन् ।

पछिल्लो समय ओलीको विरोध गर्नेमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल लगायतका नेता प्रमुख हुन् । यी नेता वा यी मध्ये कसले पूर्वराजा ज्ञानेन्द्र शाहसँग गोप्य भेट गर्ने गरेको हो भने ओलीले प्रष्ट्याएनन् । राजसंस्था ब्यूँतिने चर्चा बाक्लिएकै बेला राजसंस्था फाल्न मुख्य पात्र मानिएका नेताहरुबाटै पूर्वराजासँग जोडिएका विषयहरु बाहिर आउनु गम्भिर विषय हो । प्रधानमन्त्री पदमा रहेका ओलीले पूर्वराजासँग उठबस रहेको भनि कसलाई इंगित गर्न खोजेका हुन् ? प्रधानमन्त्री ओलीले संविधानलाई लत्याएको भन्दै सर्वत्र विरोध छ। विरोधका बाबजुद प्रधानमन्त्री ओली तोकिएको मितिमा निर्वाचन हुन्छ र संसद पुर्नस्थापना हुदैन भन्ने दाबी गरिरहेका छन् । निर्वाचन नभए वा संसद पुर्नस्थापना नभए देश गम्भिर राजनीतिक संकट तर्फ मोडिने खतरा रहेको पनि चर्चा छ । के ओलीको चर्को विरोध गर्ने प्रचण्डलाई नै राजासँग गोप्य भेट गरेको भनि संकेत गरेका हुन् ? राजसंस्थाको चर्चा, प्रधानमन्त्री ओलीले इंगित गरेको पूर्वराजा ज्ञानेन्द्र सँगको गोप्य भेट के राजसंस्था फर्कने संकेत हो ? वा विना सत्यता मात्र तालीका लागि मात्रै यस्ता विषयहरु निस्किएका हुन् ?अब एकअर्काको खेदो खन्न भाषण गर्दा निकालिएका यस्ता गम्भिर विषयलाई प्रष्ट पार्ने जिम्मेवारी कसले बहन गर्ने ?

LS Auto

लोकप्रीय

जेन–जी आन्दोलनपछि सुशीला कार्की प्रधानमन्त्री, ६ महिनाभित्र निर्वाचन गर्ने जिम्मेवारी

सरकारी निवास व्यवस्थापन नभएसम्म कार्की निजी निवासमै बस्ने

शनिबार भदौ २८ , २०८२
प्रधानमन्त्री जन्माउने सहर’ विराटनगरको नयाँ इतिहास : सातौं प्रधानमन्त्री सुशीला कार्की, पहिलो महिला नेतृ

प्रधानमन्त्री जन्माउने सहर’ विराटनगरको नयाँ इतिहास : सातौं प्रधानमन्त्री सुशीला कार्की, पहिलो महिला नेतृ

शनिबार भदौ २८ , २०८२
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई भारत, राष्ट्रसंघ, बेलायत र जापानको सावधानीपूर्वक स्वागत

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई भारत, राष्ट्रसंघ, बेलायत र जापानको सावधानीपूर्वक स्वागत

शनिबार भदौ २८ , २०८२

विचार

थप समाचार

जेन–जी आन्दोलनपछि सुशीला कार्की प्रधानमन्त्री, ६ महिनाभित्र निर्वाचन गर्ने जिम्मेवारी
ताजा समाचार

मोदीको बधाई : “सुशीला कार्कीको नेतृत्वसँगै नेपाल–भारत सम्बन्ध नयाँ अध्यायतर्फ”
अन्तर्राष्ट्रिय

मोदीको बधाई : “सुशीला कार्कीको नेतृत्वसँगै नेपाल–भारत सम्बन्ध नयाँ अध्यायतर्फ”

शनिबार भदौ २८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

World News: नेपालबारे China बोल्यो, नेपालकै पथमा France: सडकमा १ लाख प्रदर्शनकारी || Nepal Times

00:13:30

World News: Indiaसंग Americaले वार्ता गर्ने, Qatarमा Israelको आ*क्र*मण || Nepal Times

00:16:07

World News: नेपालको प्रदर्शनमा ७ देशको ध्यानाकर्षण, अमेरिकामा विशाल समर्थन || Nepal Times

00:13:12

World News: Russiaविरुद्ध नयाँ प्रतिबन्ध, अदालतले Tariff रद्द गरे Americaले पैसा फिर्ता गर्नुपर्ने

00:16:56

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२

हालका पोस्टहरू

जेन–जी आन्दोलनपछि सुशीला कार्की प्रधानमन्त्री, ६ महिनाभित्र निर्वाचन गर्ने जिम्मेवारी

सरकारी निवास व्यवस्थापन नभएसम्म कार्की निजी निवासमै बस्ने

शनिबार भदौ २८ , २०८२
प्रधानमन्त्री जन्माउने सहर’ विराटनगरको नयाँ इतिहास : सातौं प्रधानमन्त्री सुशीला कार्की, पहिलो महिला नेतृ

प्रधानमन्त्री जन्माउने सहर’ विराटनगरको नयाँ इतिहास : सातौं प्रधानमन्त्री सुशीला कार्की, पहिलो महिला नेतृ

शनिबार भदौ २८ , २०८२
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई भारत, राष्ट्रसंघ, बेलायत र जापानको सावधानीपूर्वक स्वागत

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई भारत, राष्ट्रसंघ, बेलायत र जापानको सावधानीपूर्वक स्वागत

शनिबार भदौ २८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.