पूर्वाञ्चल विश्वविद्यालय र महानगरबीच भएको सम्झौता प्रति पूसेटको आपत्ति

३ साउन ७५, शुक्रबार

विराटनगर,साउन ३
विराटनगर महानगरपालिका र पुर्वाञ्चल विश्वविद्यालय बीच भएको सम्झौता प्रति पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ एण्ड टेक्नोलोजी (पूसेट)विभागले आपत्ति जनाएको छ ।

पूसेटले बुधबार विज्ञप्ति निकाल्दै प्रस्ताव नं २ को संयुक्त ब्यबस्थापनमा इञ्जिनियरिङ कलेज संचालन सम्बन्धि भएको सम्झौता सम्बन्धमा भएको सहमती प्रति ध्यानाकर्षण भएको जनाएको हो ।

पुर्वाञ्चल विश्वविद्यालयको प्राज्ञिक स्वतन्त्रता,स्वायत्तता, गरिमा र स्थापित संरचनालाई प्रभावित पार्ने गरि उक्त सम्झौता भएको विज्ञप्तिमा जनाईएको छ ।

Advertisement

पूसेटले शिक्षक र कर्मचारीको बैठक बसी उक्त सहमती बदर हुनुपर्ने निर्णय गरिएको हुँदा चाँडो भन्दा चाँडो सहमती बदर नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

 

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top