पूवि प्राध्यापक संघमा ३ मतले श्रेष्ठ निर्वाचित, यस्तो छ अन्तिम मत परिणाम

विराटनगर, चैत ५
पूर्वाञ्चल विश्वविद्यालय (पूवि) प्राध्यापक संघ केन्द्रीय सभापतिमा डा. सन्देशदास श्रेष्ठ चयन भएका छन् । मंगलबार भएको निर्वाचनमा श्रेष्ठले अर्का प्रतिस्पर्धी नरेशकुमार साहलाई ३ मतले पछि पार्दै विजयी भएका हुन् ।

सभापतीका लागि पू.वि.स्कूल अफ म्यानेजमेन्ट (पूसोम)का सह–प्राध्यापक रहेका श्रेष्ठ र पू.वि.स्कूल अफ इञ्जिनियरिङ एण्ड टेक्नोलोजी (पूसेट)का सह–प्राध्यापक रहेका साह चुनावी प्रतिस्पर्धामा आएका थिए ।यो प्राध्यापक संघको केन्द्रीय नेतृत्वका लागि पहिलो पल्ट दुई प्यानलबीच प्रतिस्पर्धा भएको हो ।

त्यस्तै प्रध्यापक संघको उप–सभापतिमा बसन्त पौडेल निर्वाचित भएका छन् भने महासचिवमा नविन भट्टराई निर्वाचित भएका छन् ।संघको सचिवमा जिवन थापा, कोषाध्यक्षमा नितीन भगत र सदस्यहरुमा डा. बिनिता पौडेल,यज्ञ प्रसाद जमरकट्टेल,सन्नी कुमार साह र मदन बहादुर थापा निर्वाचित भएका छन् ।

Advertisement

निर्वाचनका लागि विश्वविद्यालयको विभिन्न संकायअन्तर्गत सञ्चालित आंगिक क्याम्पसहरूमा प्राध्यापन गर्ने ८० जना मतदाताहरु रहेका थिए ।

अन्तिम मत परिणाम:

सभापति:
डा. सन्देश दास श्रेष्ठ ३९ 
नरेश कुमार साह ३६

उप सभापति:
बसन्त पौड्याल ४२ 
युवराज धिताल ३४

महासचिव:
नबिन भट्टराई ३४
भुपेन्द्र बाराकोटी ४१ 

सचिव:
जिवन थापा ४१ 
डा. प्रसन्न दाहाल ३५

कोषाध्यक्ष:
नितीन भगत ३९ 
प्रमोद कुमार यादव ३६

सदस्यहरु:
डा. बिनिता पौडेल ४२ 
यज्ञ प्रसाद जमरकट्टेल ३८ 
सन्नी कुमार साह ४० 
मदन बहादुर थापा ४० 
रमण कुमार वर्मा ३५
उमा प्रधान ३६
मनोज कुमार मेहता ३३
राकेश कुमार ठाकुर ३७

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top