पेस्तोल र बेहोस पार्ने औषधिसहित सिंह पक्राउ

९ मंसिर ७७, बुधबार

१० मंसिर, वीरगञ्ज ।
मंगलबार वीरगञ्जबाट पेस्तोल र बेहोस पार्ने औषधिसहित एकजना पक्राउ परेका छन् ।

सर्लाहीको बलरा नगरपालिका १० सुदामा घर भई हाल पर्साको वीरगञ्ज–११ दुर्गा टोल बस्ने ४९ वर्षका जितेन्द्रप्रसाद सिंह पक्राउ परेका हुन् ।

वडा प्रहरी कार्यालय श्रीपुर तथा विर्ताबाट खटिएको प्रहरी टोलीले सिंहको घरबाट पेस्तोल र बेहोस पार्ने औषधि बरामद गरेको पर्सा प्रहरीले जनाएको छ।

Advertisement

प्रहरीले सिंहको घरमा स्टील दराजको सेफ बक्स भित्र ७.६५ एमएमको ४ राउण्ड गोली लोड गरि राखिएको १ थान म्यागजिन, पेस्तोल र मानिसलाई बेहोस पार्ने एनेस्थेटिक इथर आइपी नामक ५ सय एमएलको बोत्तल बरामद गरेको हो ।

पक्राउ परेका सिंहलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top