पोखरा प्रिमियर लिगको दोस्रो संस्करण आगामी २८ गतेबाट सुरु हुने, पहिलो खेलमा पोखरा र काठमाण्डौले प्रतिस्पर्धा गर्ने

२५ मंसिर, कास्की । पोखरा प्रिमियर लिग (पीपीएल) फ्रेन्चाइजी क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ ।

प्रतियोगिताको उद्घाटन खेल यही २८ गते बिहान साढे ११ बजे पोखरा रंगशालामा हुनेछ । पहिलो खेलमा पोखरा पल्टन र काठमाण्डौ गोल्डेन्स प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगिताको दोस्रो दिन दुई वटा खेल हुनेछ । पहिलो खेल बिहान ९ बजे सुरु हुनेछ, जसमा विराटनगर टाइटन्स र धनगढी ब्लुज प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै साढे १२ बजे हुने खेलमा काठमाण्डौ गोल्डेन्स र बुटवल ब्लास्टर्स खेल्नेछन् ।

Advertisement

तेस्रो दिनको पहिलो खेलमा पोखरा पल्टन र चितवन राइनोज खेल्नेछ । यस्तै चौथो दिन काठमाण्डौ गोल्डेन्स र धनगढी ब्लुजबीच खेल हुनेछ भने दोस्रो खेलमा विराटनगर टाइटन्स र पोखरा पल्टन खेल्नेछन् ।

प्रतियोगिताको ट्रफी शुक्रबार सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top