NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ? बिहिबार माघ १ , २०८२
रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ? बिहिबार माघ १ , २०८२
नेपाली काँग्रेस चिनाउँने जिम्मा अब निर्वाचन आयोगको बिहिबार माघ १ , २०८२
अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा बिहिबार माघ १ , २०८२
गगन थापा नेपाली कांग्रेसको सभापति, कस्तो छ टिम गगन ? बिहिबार माघ १ , २०८२
Next
Prev

समाचार

प्रचण्ड–माधव पक्षले पटक पटक टाउकामा हाने: ओली

बिहिबार बैशाख ९ , २०७८
Reading Time: 1 min read
A A
प्रचण्ड–माधव पक्षले पटक पटक टाउकामा हाने: ओली
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

९ वैशाख, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाउन आफूले गरिरहेको संवादको प्रयासलाई कमजोरी नठान्न माधवकुमार नेपाल पक्षलाई चेतावनी दिएका छन् ।

पार्टीको ७३ औं स्थापना दिवस एवं लेनिन जयन्तीको अवसर पारेर बल्खुमा आयोजना गरिएको पार्टीको केन्द्रीय कार्यालय भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र भइरहेको गुटगत गतिविधिलाई मान्यता दिन नसकिने र नेताहरुलाई सम्झाउन बुझाउन आफूले गरिरहेको प्रयासलाई कमजोरी नठान्न चेतावनी दिएका हुन् ।

उनले भने ‘सकेसम्म साथिहरुलाई, हरेकलाई हामी गल्ति महसुस गर, अराजकता छोड, अनुशासित भएर पार्टीमा आएर काम गर, त्यो अवसर अहिले पनि दिन चाहिरहेका छौं, अहिले पनि हामी कुरा गरिरहेका छौं । तर यसलाई यदि कसैले कमजोरी ठान्यो भने, यदि कसैले अब पार्टीलाई फेरी बिथोल्न सकिन्छ बिथोल्ने मनसायले व्यवहार गर्न खोज्छ भने अथवा समूहगत रुपमा गुटको प्रतिनिधित्व गर्दै कसैले कुरा गर्न खोज्छ भने त्यो कुरा सम्भव छैन ।’

LS Auto

कुनैबेला आफ्नो पक्षलाई सडकबाट हटाउनेहरुले अहिले अर्को पार्टी ओलेर हिन्दापनि आफूले कारबाही नगरेर सम्झाईबुझाई गर्ने प्रयास गरिरहेको पनि अध्यक्ष ओलीले बताए ।

उनले भने ‘उनीहरुले सडकबाट हामीलाई विभिन्न ढङ्गले कारबाही गरेर निकाल्यौं, हटायौं भनेर तमासा गरेका हुन, नगरा पिटाएका हुन । हाम्रा विरुद्ध हामी आन्दोलनबाट पाखा लगायौं भनेर हाम्रा विरुद्ध भएको छ । तर यति उपद्रो गर्दा पनि, अर्को पार्टी देशभरी खोलेर हिन्दा पनि अहिले सम्म हामी कारबाही नगरेर सम्झाईबुझाई गर्ने प्रयास गरिराखेका छौं । अहिले पनि हाम्रो प्रयास सम्झाईबुझाई गर्नेमा छ । अहिले पनि हाम्रो प्रयास सम्झाउनेमा छ सच्चाउनेमा छ । अहिले पनि हाम्रो प्रयास भरसक पार्टीमा क्षति नहोस भन्ने कुरामा छ ।’

पार्टीमा अराजकता निम्त्याउन नपाइने पनि अध्यक्ष ओलीले प्रष्ट पारे । अनुशासन हिनतासँग आफूले कहिल्यै सम्झौता गर्न नसक्ने पनि ओलीले बताए ।

अनुशासनहिनता, अराजकता, पार्टी विरोधी गतिविधि, गुटगट गतिविधिलाई अब कुनैपनि हालतमा मान्यता दिन नसकिने बताए यदि कुनै व्यक्ति व्यक्तिगत तवरमा कुराकानी गर्न सक्ने, जिम्मेवारी लिन सक्ने तर पार्टी भित्र गुट बनाएर भागवण्डा नचल्ने बताए ।

उनले भने ‘पार्टी जे पनि गर्न पाइने अराजकता पनि हुने, अनुशासन हिनता पनि चल्ने, यस्तो खालको ठाउँ चाहिं होइन । पार्टी अनुशासित बनाउनुपर्छ हामीले अनुशासनहिनतासँग हामी सम्झौता गर्न सक्दैनौं । अराजकतासँग हामी सम्झौता गर्न सक्दैनौं । हामी अनुशासन हिनता, अराजकता, पार्टी विरोधी गतिविधि, गुटगत गतिविधिलाई अब कुनैपनि हालतमा मान्यता दिन सक्दैनौं । त्यसकारण मैले भनेको छु व्यक्तिगत तवरमा कुराकानी हुन सक्छ व्यक्तिगत तवरमा कुरा गर्ने, व्यक्तिगत कुरामा सच्याउने, व्यक्तिगत तवरमा जिम्मेवारी दिने कुरा हुन सक्छ । समूहगत रुपमा पार्टीभित्र गुट बनाउने, अनि मेरो गुटको यति भाग भन्ने यस्ता भागवण्डाहरु अब उपरान्त पार्टीमा चल्दैन ।’

कुनैबेला आफूलाई कारबाही गर्नेहरुबाट अहिले संसदमा फ्लोर क्रस गर्ने काम भएको उल्लेख गर्दै अध्यक्ष ओलीले यस्तो किसिमको अराजक गतिविधि नेपालको संसदीय इतिहासमा कहिल्यै नभएको पनि बताए । संसदमा फ्लोर क्रस गरेर कम्युनिष्ट पार्टीलाई सिध्यायौं भनेर गर्व गर्नेहरुसँग आफूहरु जुधिरहेको पनि बताए ।

उनले भने ‘पार्टीकै नाउँमा पार्टी भित्रबाट कहिं फ्लोर क्रस गर्ने नेपालको संसदीय आन्दोलन, लोकतान्त्रिक आन्दोलन र संसदीय इतिहासमा यति सारो अराजक, यस्तो दृस्य कहिं कहिल्यै पनि देखिएको छैन । बरु अलग भएका छन् । पार्टी भित्रै बस्ने अनुशासन हिन काम गर्ने, फ्लोर क्रस गर्ने र गर्व गर्ने त्यसमा पनि, फ्लोर क्रस गरेर कम्युनिष्ट पार्टीलाई कमजोर पारेकोमा गर्व गर्ने यस प्रकारका प्रवृतिहरु हामीले देखेका छौं । यस्ता प्रवृतिहरुका विरुद्ध हामी जुधिरहेका छौं र हाम्रो पार्टी मजवुद छ । हाम्रो पार्टीले, हामीले प्रतिनिधि सभा विघटन गरेका थियौं परिस्थिति बस प्रतिनिधि सभा पुनस्थापना भएको छ । केही छैन त्यसमा हामीलाई पार्टी विहिन बनाउने अवस्थामा लान खोजिएको थियो त्यसलाई हामीले असफल पारेका छौं । आन्दोलन फेरी हामी सफलता पूर्वक अगाडि बढेका छौं । जितका साथ अगाडि बढेका छौं । अगाडि बढ्ने छौं । म कमरेडहरुलाई विश्वास दिलाउन चाहन्छु । कुनै प्रकारले पनि निराश हुनुपर्ने अवस्था छैन ।’

प्रचण्ड–माधव पक्षले कम्युनिष्ट आन्दोलन सिध्याउन टाउको मै हान्नुपर्छ भनेर आफूलाई पटकपटक साधारण सदस्यबाट निकालेको कुरा पनि अध्यक्ष ओलीले बताए । आफूलाई पार्टी विहीन अवस्थामा पु¥याउने उनीहरुको प्रयास असफल भएको पनि बताए ।

उनले भने ‘म ५६ वर्ष अगाडि देखि कम्युनिष्ट आन्दोलनमा लागेको छु । ५० वर्ष अगाडि एउटा नयाँ आन्दोलन शुरु गरेर जतिबेला आन्दोलन विभाजित थियो त्यस बेलादेखि लागेको छु । तर म माथिबाट हमला शुरु भयो । मलाई हमला पनि यस्तो भयो की साधारण सदस्यताबाट पनि निष्काशन गर्ने । दलको नेताबाट हटाउनु एउटा कुरा थियो, अध्यक्षबाट हटाउनु एउटा कुरा थियो तर साधारण सदस्य पनि नरहने गरी उद्घोस थियो केपी ओलीलाई सिध्याइयो । केपी ओलीलाई समाप्त पारियो । पत्तासाफ गरियो, भित्तामा टसाईदिन्छु, भित्तामा टसाएँ, धुलोमा मिलाईदिन्छु, धुलोमा मिलाएँ आदि । म माथि किन त्यस्तो आक्रमण थियो भन्दा टाउकोमा हान्ने हो भने शरिर सग्लै भएपनि टाउकोमा हान्दियो भने त रन्थनिने भयो नी । अथवा ढल्ने भयो नी । त्यही टाउकोमा हान्ने नीति उनीहरुको रह्यो ।’

लोकप्रीय

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

बिहिबार माघ १ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

बिहिबार माघ १ , २०८२
नेपाली काँग्रेस चिनाउँने जिम्मा अब निर्वाचन आयोगको

नेपाली काँग्रेस चिनाउँने जिम्मा अब निर्वाचन आयोगको

बिहिबार माघ १ , २०८२

विचार

थप समाचार

राजनीति

नेपाली काँग्रेस चिनाउँने जिम्मा अब निर्वाचन आयोगको

बिहिबार माघ १ , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?
समाचार

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

इरानमा २० हजार जना मारिए,शेयर बजारको भविष्यवाणी गर्ने एआई चीनमा|| Nepal Times

इरानमा २० हजार जना मारिए,शेयर बजारको भविष्यवाणी गर्ने एआई चीनमा|| Nepal Times

00:27:27

World News: अमेरिकी संसदमा ग्रिनल्यान्डलाई ५१औँ राज्य बनाउने विधेयक, मुनाल उपग्रह हरायो

00:26:32

World News: ट्रम्प भेनेजुएलाका राष्ट्रपति, रुवियो क्युबाका नेता ! || Nepal Times

00:22:33

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

00:26:55

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

00:22:17

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

सोमवार पुस २८ , २०८२
नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द 

शुक्रबार पुस २५ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित

शुक्रबार पुस २५ , २०८२

हालका पोस्टहरू

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

बिहिबार माघ १ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

बिहिबार माघ १ , २०८२
नेपाली काँग्रेस चिनाउँने जिम्मा अब निर्वाचन आयोगको

नेपाली काँग्रेस चिनाउँने जिम्मा अब निर्वाचन आयोगको

बिहिबार माघ १ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.