NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान बुधबार पुस २३ , २०८२
ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत बुधबार पुस २३ , २०८२
विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट बुधबार पुस २३ , २०८२
राष्ट्रियसभामा विज्ञ होइन,नेता व्यवस्थापन केन्द्र,जहाँ हारेका विजयी हुन्छन् बुधबार पुस २३ , २०८२
Next
Prev

समाचार

प्रतिमिनेट आठ संक्रमितको ज्यान जाँदै

आइतवार बैशाख ५ , २०७८
Reading Time: 1 min read
A A
भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

५ वैशाख, एजेन्सी ।
नयाँ भेरियन्टसहित दोस्रो र तेस्रो लहरमा कोरोना संक्रमण तीव्र गतिमा फैलिँदा विश्वभरि प्रतिमिनेट आठ संक्रमितले ज्यान गुमाइरहेका छन् ।

अर्थात्, प्रतिएक घन्टामा पाँच सय तथा एक दिन औसतमा १२ हजार कोरोना संक्रमित निधन भइरहेका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार शनिबारसम्म कोरोना भाइरसबाट ३० लाख १५ हजार सात सय ८६ जनाले ज्यान गुमाएका छन् । महामारीको सिकार हुने व्यक्तिको संख्या लगभग चार देशको सिंगो जनसंख्या बराबरी छ ।

LS Auto

किभ, युक्रेन, काराकास तथा भेनेजुएला देशको जनसंख्या बराबर नै कोरोनाबाट निधन भएको छ । जोन हप्किन्स विश्वविद्यालयले अहिलेसम्मको निधन भएको संख्या अमेरिकाको सिकागो सहरको जससंख्याभन्दा बढी भएको उल्लेख गरेको छ ।

सिकागोको कुल आवादी २७ लाख रहेको छ । कोरोना भाइरस महामारीका रूपमा फैलिएयता डालास सहरको जनसंख्या हाराहारीमै निधन भएको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

सन् २०१९ मा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसप्रति सेचत नहुनु र यसलाई हल्का रूपमा लिँदा नै संक्रमित तथा मृत्युदर ह्वात्तै बढेको विज्ञहरूको भनाइ छ ।

यस वर्षको जनवरीसम्म कोरोनाबाट विश्वमा २० लाखले ज्यान गुमाएका थिए । यस वेलासम्म अमेरिका तथा युरोपमा भर्खर मात्र कोरोनाविरुद्धको खोप सञ्चालनमा ल्याएका थिए ।

एक रिपोर्टअनुसार कोरोना भाइरस महामारीका रूपमा फैलिएको साढे आठ महिनाभित्र १० लाख संक्रमितले ज्यान गुमाएका थिए । विभिन्न देशले लकडाउन खुकुलो बनाउनुले नै कोरोना अनियन्त्रित भएको मानिन्छ ।

अहिले एक सय ९० देशमा खोप कार्यक्रम सञ्चालनमा छन् । तर, विश्वको कुल जनसंख्याको ०.२५ प्रतिशत मात्र खोपको पहुँचमा छ ।

खोप कार्यक्रम अगाडि बढे पनि कतिपय देशमा संक्रमित र मृत्युदर नियन्त्रणमा आइसकेको छैन । अमेरिका तथा बेलायतले पछिल्लो समयमा अपनाएको नीतिले यहाँ संक्रमित कम हुन थालेका छन् ।

तर, लकडाउन तथा अन्य गतिविधिमा प्रतिबन्ध लगाए पनि विश्वमा कोरोना झनै महामारीकै रूपमा फैलिरहेको छ । यसै कारण हो कि यो एक साताभित्र मात्रै सात लाखभन्दा बढी संक्रमित भएका छन् ।

डब्लुएचओका विज्ञ मारिया भानले १६ महिनाभित्र कोरोना नियन्त्रण गर्न सबै किसिमका प्रयास भए पनि सन्तोषजनक नभएको बताएका छन् । ‘यद्यपि, हामीले चाहेको अवस्था यो होइन, कोरोना सुरु भएको १६ महिनाभित्र धेरै प्रयास भए, अझै पनि प्रयास जारी नै छन्, तर पनि संक्रमित घटनुभन्दा बढिरहेको छ,’ मारिया भानले भने ।

पछिल्लो समय कोरोनाबाट सबैभन्दा प्रभावित बनाएको देश ब्राजिल हो । यहाँ लगातारजसो प्रतिदिन तीन हजारभन्दा बढी कोरोना भाइरसबाट निधन भएको समाचार आइरहेको छ ।

विश्वमा प्रत्येक चार संक्रमित निधन हुँदा एकजना ब्राजिलियन नागरिक पर्ने गरेका छन् । ब्राजिलमा सुरुदेखि नै कोरोना भाइरसलाई निकै सहज रूपमा लिँदा यसले विकराल रूप लिएको डब्लुएचओका विज्ञहरूको भनाइ छ ।

राष्ट्रपति जेर बोल्सोनारोको असफल कोरोना नीति नै ब्राजिलमा संक्रमित र मृत्युदर बढ्नुको प्रमुख कारण मानिएको छ ।

संक्रमितको संख्या हेर्ने हो भने अमेरिका शीर्ष स्थानमा छ । अमेरिकामा तीन करोड २३ लाख १० हजार ६ सय ९५ जना संक्रमित भएका छन् । अमेरिकामा पाँच लाख ८० हजार २१ संक्रमितले ज्यान गुमाएका छन् ।

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले कोरोनालाई सहजै नियन्त्रण लिन सक्ने भनी अमेरिकी नागरिकलाई विश्वास दिलाउनु नै यहाँ संक्रमित र मृत्युदर भयावह अवस्थामा पुगेको हो ।

ट्रम्प सुरुवाती दिनमा कोरोनालाई महामारीका रूपमा लिन तयार देखिएनन् । विश्वले नै कोरोना भाइरसप्रति अपनाएको नीतिमाथि उनले हास्यास्पद टिप्पणी दिए ।

यहाँसम्म कि ट्रम्पले अमेरिकाले भ्याक्सिन उत्पादन गरी कोरोना भगाउनेसमेत प्रतिक्रिया दिए । अमेरिकाकै छिमेकी मेक्सिकोको मृत्युदर बिस्तारै बढिरहेको छ ।

युनिभर्सिटी अफ क्यालिफोर्नियाको एक रिपोर्टअनुसार अहिलेसम्म मेक्सिकोमा दुई लाख ११ संक्रमितको निधन भएको छ । मेक्सिकोले कोरोनासम्बन्धी कुनै पनि नीति सार्वजनिक गरेको छैन ।

लोकप्रीय

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२

विचार

थप समाचार

विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट
समाचार

विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट

बुधबार पुस २३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

World News : भेनेजुएलामा ट्रम्पको शासन,किमद्वारा क्षेप्यास्त्र प्रहार, राष्ट्रसंघको बैठक सोमबार

00:26:22

World News: पाक सभामुखसंग जयशंकरको भेट, इरानमा विरोध चर्कियोः ७ प्रदर्शनकारीको मृ*त्यु ||Nepal Times

00:20:20

World News: नेपालीसहित हजारौँ आप्रवासी निकाल्ने ट्रम्पको निर्णयमा अदालतको रोक || Nepal Times

00:18:26

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

भेनेजुएला प्रकरणबाट ट्रम्पले चीनलाई थर्काए,मादुरोलाई उठाउनु नजिर

मङ्लबार पुस २२ , २०८२

हालका पोस्टहरू

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.