प्रदिप हुमागाई बने ललितपुर सिटी एफसीको मुख्य प्रशिक्षक

९ चैत ७७, मंगलबार

९ चैत, ललितपुर । ललितपुर सिटी एफसीले मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदिप हुमागाईलाई दिने भएको छ ।

अर्को महिना हुने नेपाल सुपर लिगमा सहभागिता जनाउन लागेको टोली ललितपुर सिटी एफसीले सोमबार पत्रकार सम्मेलन गर्दै हुमागाईलाई मुख्य प्रशिक्षक जिम्मेवारी दिने जनाएको हो । नेपाली शीर्ष डिभिजन लिग ए डिभिजन अन्र्तगत थ्री स्टार क्लबमा प्रशिक्षणको जिम्मेवारी निर्वाह गरिसकेका प्रशिक्षक हुँमागाईलाई जिम्मेवार दिन लागेको हो । कार्यक्रममा बोल्दै हुँमागाईले राम्रो नतिजा निकाल्नलाई क्लबले तयारी गर्ने बताए । हुमागाईले ललितपुरलाई प्रशिक्षण गर्नु आफ्नो लागि परिक्षा भएको बताए ।

ललितपुरले यस अघि नै राष्ट्रिय टोलीका स्ट्राइकर अन्जन विष्टलाई मार्की खेलाडीको रुपमा सार्वजनिक गरिसकेको छ । गत शुक्रबार भएको अक्सनबाट टोलीमा ललितपुरले अक्सनबाट १४ खेलाडीको पनि टुङ्गो लगाइसकेको छ । नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गर्ने पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमले सहभागिता जनाउँदै छन् । लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन । विराटनगर बाहेकले अन्य टोलीले प्रशिक्षक सार्वजनिक गरेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हँुदै छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top